Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • प्रदेश प्रमुख खापुङ्ग समक्ष प्रतिवेदन पेस

प्रदेश प्रमुख खापुङ्ग समक्ष प्रतिवेदन पेस

alt
  • भदौ १६, २०८१
  • ब्लाष्ट खबर

मोरङ / कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेश लोक सेवा आयोगले आज आर्थिक वर्ष २०८०/८१ को पाँचौ वार्षिक प्रतिवेदन वुझाएको छ ।

प्रदेश प्रमुख खापुङ्गलाई आयोगका अध्यक्ष महेन्द्र गुरागाईले प्रदेश प्रमुखको कार्यालयमा आव २०८०/८१ मा सम्पदन गरेका काम करवाहीको वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका छन्।

सो अवसरमा प्रदेश प्रमुख खापुङ्गले आयोगले निष्पक्ष रुपमा कर्मचारी छनौट र सिफारिस गरेको बताए। उनले मुलुकको सार्वजनिक प्रशासन सञ्चालनमा आयोगको ठूलो सहयोग पुगेको धारणा राखे। प्रदेश प्रमुख खापुङ्गले आयोगको सशक्त क्रियाकलापको परिणाम स्वरुप प्रदेशका प्रशासनमा सवल र निष्पक्षतामा देखिएको बताए।

उनले भने, “आयोगले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गर्दा प्रदेशको मोरङ जिल्ला बाहेक अन्य जिल्लाबाट कम परेको देखिएकोमा यो छलफलको विषय बन्न आवश्यक छ ।”आयोगका प्रदेश अध्यक्ष गुरागाईले आव २०८०/८१ मा प्रदेश निजामती सेवाका विभिन्न सेवातर्फ माग भई आएका पद सङ्ख्याहरु कुल ४ सय ६४ पद रहेको जानकारी दिए।

यसमध्ये खुला तथा समावेशीतर्फ ३ सय ३२, अन्तर स्थानीय तहतर्फ १४, आन्तरिक अन्तर सेवातर्फ चार गरी जम्मा ३ सय ५० का लागि विज्ञापन प्रकाशन गरिएको थियो। साथै वढुवातर्फ ११४ पदका लागि सूचना प्रकाशन गरेको उहाँले जानकारी दिए।
सम्बन्धित समाचार
धरानमा निष्क्रिय सहकारी थपिँदै

विजयपुर । धरान उपमहानगरपालिकाका चार दर्जन सहकारी निष्क्रिय देखिएका छन् । चा ...

धरान नगर अस्पताल बहस: पहिलो छलफलमै विवाद

विजयपुर । धरान उपमहानगरपालिकामा नगर अस्पताल नहुँदा स्वास्थ्य बिमा सेवा बञ्च ...

हङकङमा भव्य रूपमा 'पुर्खा दिवस' मनाइयो

हङकङ। वीर पुर्खाहरूको बलिदान र योगदानलाई स्मरण गर्दै आज हङकङको सान टिनस्थि ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
धरानमा निष्क्रिय सहकारी थपिँदै
धरान नगर अस्पताल बहस: पहिलो छलफलमै विवाद
हङकङमा भव्य रूपमा 'पुर्खा दिवस' मनाइयो
प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने प्रत्युत्पादक निर्णय
आजको राशिफलः २०८२ साल चैत २३ गते सोमबार
अब हप्तामा दुई दिन सार्वजनिक बिदा
यातायातमा ‘कीर्ते धन्दा’
आफन्तबाटै हत्या शृङ्खला बढ्दोः कोशीमा करिब ५ वर्षभित्र आफन्तबाटै २०२ को हत्या
युएन–नवोदयको १६ औँ वार्षिकोत्सवमा विद्यार्थी पुरस्कृत
प्रदेश र स्थानीय सरकारको अधिकारमाथि केन्द्रको हस्तक्षेप
सिटीजन्स बैङ्कको रकम हिनामिना प्रकरण: छोरी भाग्दा परिवारलाई ‘टर्चर’
‘भताभुङ्गे दरबारको गाडधन’ बालउपन्यासमा एक दृष्टि
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
लागूऔषधसहित ४ जना पक्राउ
वृद्ध भत्ता सम्बन्धी हल्ला निराधार, अर्थ मन्त्रालयको स्पष्टिकरण
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved