Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • दिक्तेल–हलेसी सडक अवरुद्ध

दिक्तेल–हलेसी सडक अवरुद्ध

alt
  • भदौ ११, २०८१
  • ब्लाष्ट खबर

खोटाङ/मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ।

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित नागी नजिक करिब ५० मिटर सडकमा आज बिहान पहिरो जाँदा सो सडक अवरुद्ध भएको हो।

अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाउने काम भइरहेको नगरप्रमुख विमला राईले जानकारी दिए।“चुवाचुङबाट झरेको पहिरोले करिब ५० मिटरभन्दा लामो सडकखण्ड ओगटेको छ।

पहिरो हटाउन बिहानैदेखि लागिपरेका छौँ”, उनले भने, “पूर्णरुपमा सडक सञ्चालन गर्न समय लाग्छ ।”पहिरोले सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँलगायत पूर्वी तराईका विभिन्न जिल्ला जाने यात्रु बाटोमै अलपत्र परेका छन्। सडक खुलाउन यात्रु आफै पनि लागीपरेका छन् ।

तुवाचुङबाट झरेको पहिरोसँगै ठूल्ठूला रुख र ढुङ्गा सडकमा थुप्रिएका छन्। पहिरो झर्ने क्रम रोकिएको छैन।उक्त स्थानमा विगत वर्षमा पनि पटक पटक पहिरो जाने गरेको थियो । उक्त क्षेत्रमा कमेरो माटो भएकाले पहिरो निरन्तर जाने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
सम्बन्धित समाचार
धरान गोर्खा ट्रेल ब्लेजरः उमेश थापा र प्रिया तामाङ बने विजेता

विजयपुर । चारौं संस्करणको धरान गोर्खा ट्रेल ब्लेजरको उपाधि पुरुषतर्फ उमेश थ ...

अध्यक्ष ओली पक्राउः एमाले सडकमा

विजयपुर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ...

ओली–लेखक पक्राउ, राजनीतिक प्रतिशोध र पूर्वाग्रहः तरुण दल

विजयपुर । नेपाल तरुण दलले राजनीतिक प्रतिशोध र पूर्वाग्रहले पूर्वप्रधानमन्त् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
धरान गोर्खा ट्रेल ब्लेजरः उमेश थापा र प्रिया तामाङ बने विजेता
अध्यक्ष ओली पक्राउः एमाले सडकमा
ओली–लेखक पक्राउ, राजनीतिक प्रतिशोध र पूर्वाग्रहः तरुण दल
सिंहदरबार, सर्वोच्च र संसद भवन जलाउनेलाई कारबाही होस्ः अध्यक्ष साम्पाङ
ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार
पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा
एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न एमालेको माग
गृहमन्त्री गुरुङले भने, ‘कसैप्रति प्रतिशोध होइन, न्यायको सुरुवात’
चैते धान रोपाइँ
पक्राउ परे पूर्वप्रधानमन्त्री ओली
रमेश लेखक पक्राउ, काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
नेपाल फोटो पत्रकार महासङ्घ सुनसरी अध्यक्षमा नवीन
मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित
पहिलो मन्त्रिपरिषद् बैठकः जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
काठमाडौंमा सफल कार्यक्रम देशव्यापी कार्यान्वयनः शिक्षामन्त्री सस्मित
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved