Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • मुख्य बाली कोदोको उत्पादन घट्दै, माग बढ्दै

मुख्य बाली कोदोको उत्पादन घट्दै, माग बढ्दै

alt
  • भदौ ११, २०८१
  • ब्लाष्ट खबर

इलाम/दश वर्षअघि साउन–भदौमा कोदो काम रोप्ने धमाधम हुन्छ।

सूर्योदय नगरपालिका–१ मकरजुङका रमेश राईले भने, “अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोपिन्थ्यो। आजकाल त कोदो रोप्न छाडियो।”

कोदोबाट भन्दा चिया, अलैँची, अकबरे लगायतका कृषि उपजबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो खेती छोड्दै गएका छन्। “कसै–कसैले घरमा जाँड बनाउन, पूजा गर्न भनेर अलिअलि लगाए पनि बिक्री गर्ने उद्देश्यले खेती हुन छोडेको छ।” माइजोगमाई गाउँपालिका–३ का मिलन खड्काले भन्नुभयो, “पैले–पैले हाम्रै गाउँभरि कोदो हुन्थ्यो।

अहिले खेतबारीमा कतै चिया, कतै अलैँची भरिएको छ। कोदोबाट नगद आम्दानी छैन। बरु अकबरेको व्यावसायिक खेती गर्छन्। कोदो भटिँदैन।कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लाको सबै क्षेत्रमा कादोको उत्पादन बर्सेनि ओरालो लागि रहेको छ। “जिल्लाको एक हजार चार सय ३२ हेक्टर क्षेत्रमा कोदो खेती हुन्छ।” ज्ञान केन्द्रका प्रमुख राम जुगन यादवले भन्नुभयो, “त्यसबाट एक हजार सात सय ४७ टन कोदो उत्पादन हुने गरेको छ।

” इलामका १० स्थानीय तहमै आंशिक रुपमा कोदो खेती हुने गरेको छ । तर, उत्पादन भने वार्षिक रूपमा ओरालो लागेको प्रमुख यादवले बताए ।

बराबरको उत्पादन हो । तर यो वर्षदेखि कोशी प्रदेश सरकारले रैथाने बालीको प्रवर्द्धनका लागि विनियोजन गर्दे आएको बजेट कटौती गरेको छ ।

सरकारको बेवास्तामा परेसँगै कोदो बाली हेलाँमा परेको खाद्यका लागि कृषि संयोजक उद्धव अधिकारी बताए। उनले भने “राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रयासको प्रभावस्वरूप जनस्तरमा चेतना अभिवृद्धि भई हाल बजारमा कोदोको माग बढिरहेको पाइन्छ तर विडम्बना उत्पादन भने घटिरहेको छ ।”

पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ। प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार २०८०-८१ मा ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार ७ सय ९७ टन कोदो भारतबाट आयात भएको छ। कार्यालयका अनुसार आव २०७९-८० मा ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ टन कोदो भारतबाट आयात भएको थियो। नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको हो । कोदो नेपालको चौथो मुख्य बाली हो । कोदोलाई पहाडी क्षेत्रको मकैपछिको दोस्रो मुख्य बालीका रूपमा लिइन्छ । कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ। संयोजक अधिकारी भन्छन्, “खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्वपूर्ण बाली हो”, उहाँ भन्नुहुन्छ, “पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थ्यको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्त्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ।” कोदोमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन तथा रेसादार वस्तु पाइने विभिन्न अध्ययनले देखाएको छ। कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा आठ गुणा बढी क्याल्सियम पाइने विज्ञहरू बताउँछन् । सामान्य स्वस्थ व्यक्तिमात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको जनाइएको छ।

सम्बन्धित समाचार
श्रम संस्कृतिका केन्द्रीय सदस्य खिम्दुङ निलम्बित

विजयपुर । श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य राजेशकुमार राई (राजेश खिम् ...

गाँजा खेती नियन्त्रणसँगै व्यावसायिक कृषि प्रवर्द्धन गर्न युवाको माग

विजयपुर । कोशी प्रदेशका युवाहरूले गाँजा खेती नियन्त्रणसँगै वैकल्पिक तथा व्य ...

ब्राउन सुगरसहित तीन जना पक्राउ

विजयपुर । सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित आँपगाछी चोकबाट प्रहरीले ब्र ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
श्रम संस्कृतिका केन्द्रीय सदस्य खिम्दुङ निलम्बित
भदौ ३, २०८३
गाँजा खेती नियन्त्रणसँगै व्यावसायिक कृषि प्रवर्द्धन गर्न युवाको माग
भदौ ३, २०८३
ब्राउन सुगरसहित तीन जना पक्राउ
भदौ ३, २०८३
श्रम संस्कृतिका नेताविरुद्ध यौन शोषणको आरोप
भदौ ३, २०८३
डराउने होइन, जिम्मेवार बनाउने कानून बनाऊ
भदौ ३, २०८३
आजको राशिफलः २०८३ साल भदाै ३ गते बुधबार
भदौ ३, २०८३
केवाइसी अद्यावधिकको बहानामा ठगी गर्ने चार जना पक्राउ
भदौ २, २०८३
युरोपमा डढेलोको जोखिम बढ्यो, गर्मी र सुख्खाले थप चुनौती
भदौ २, २०८३
इरानसँग वार्ताका लागि एर्दोगानद्वारा ट्रम्पलाई आग्रह
भदौ २, २०८३
हिउँदअघि युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी आक्रमण तीव्र
भदौ २, २०८३
मोरङ कारागारमा कैदीबन्दीको आन्दोलित, सुरक्षा व्यवस्था कडा
भदौ १, २०८३
ट्रम्पको सैन्य अभ्यास कटौती निर्देशनले क्षेत्रीय सुरक्षा बहस चर्कियो
भदौ १, २०८३
फ्लोरेसमा शक्तिशाली भूकम्प, ५३ जनाको मृत्युस हजारौँ विस्थापित
भदौ १, २०८३
भन्सार छलीका ३ लाख ६२ हजार बढीका लत्ताकपडा बरामद
भदौ १, २०८३
खसीको राजखानी देखाएर बाख्रा बेच्छन् मासुपसलेहरूः स्थानीय सरकार किन मौन ?
भदौ १, २०८३
श्रम संस्कृतिका केन्द्रीय सदस्य खिम्दुङ निलम्बित
भदौ ३, २०८३
गाँजा खेती नियन्त्रणसँगै व्यावसायिक कृषि प्रवर्द्धन गर्न युवाको माग
भदौ ३, २०८३
ब्राउन सुगरसहित तीन जना पक्राउ
भदौ ३, २०८३
श्रम संस्कृतिका नेताविरुद्ध यौन शोषणको आरोप
भदौ ३, २०८३
डराउने होइन, जिम्मेवार बनाउने कानून बनाऊ
भदौ ३, २०८३
आजको राशिफलः २०८३ साल भदाै ३ गते बुधबार
भदौ ३, २०८३
केवाइसी अद्यावधिकको बहानामा ठगी गर्ने चार जना पक्राउ
भदौ २, २०८३
युरोपमा डढेलोको जोखिम बढ्यो, गर्मी र सुख्खाले थप चुनौती
भदौ २, २०८३
इरानसँग वार्ताका लागि एर्दोगानद्वारा ट्रम्पलाई आग्रह
भदौ २, २०८३
हिउँदअघि युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी आक्रमण तीव्र
भदौ २, २०८३
मोरङ कारागारमा कैदीबन्दीको आन्दोलित, सुरक्षा व्यवस्था कडा
भदौ १, २०८३
ट्रम्पको सैन्य अभ्यास कटौती निर्देशनले क्षेत्रीय सुरक्षा बहस चर्कियो
भदौ १, २०८३
फ्लोरेसमा शक्तिशाली भूकम्प, ५३ जनाको मृत्युस हजारौँ विस्थापित
भदौ १, २०८३
भन्सार छलीका ३ लाख ६२ हजार बढीका लत्ताकपडा बरामद
भदौ १, २०८३
खसीको राजखानी देखाएर बाख्रा बेच्छन् मासुपसलेहरूः स्थानीय सरकार किन मौन ?
भदौ १, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क