Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • प्रादेशिक अस्पतालको नयाँ भवनबाट सेवा सुरु

प्रादेशिक अस्पतालको नयाँ भवनबाट सेवा सुरु

alt
  • भदौ २, २०८१
  • ब्लाष्ट खबर

झापा/झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट बहिरङ्ग (ओपिडी) सेवा सुरु गरेको छ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामबाबु खड्काले आज वैदिक विधिबाट पूजाआजा गरी नयाँ भवनबाट ओपिडी सेवा सुरु गरेका छन्।

अस्पतालमा ओपिडीमा सेवा लिन आउने सेवाग्राहीको चाप अधिक हुने गरेको पहिलो चरणबाट नयाँ भवनमा उक्त सेवा सुरुआत गरिएको निमित्त मेडिकल सुपरिटेन्डेट खड्काले बताए।

“भवन निर्माण भएर मात्र हुँदैन, अन्य स्वास्थ्य सामग्री र उपकरण पनि चाहिन्छ”, उनले भने, “त्यसैले ओपिडी सेवा मात्र सुरु गरेका हौँ ।” उनले केही सामग्री खरिद गरिए पनि त्यो अपर्याप्त भएको बताए।

पर्याप्त बजेट व्यवस्थापन गर्न सकिए नयाँ भवनबाट पूर्णरुपमा सेवा प्रवाह गर्न सकिने उहाँको भनाइ छ।नवनिर्मित अस्पताल भवनको तला थपका लागि सरकारले रु दुई करोड बजेट उपलब्ध गराइसकेको छ। भवनको ठेक्का प्रक्रिया सुरु भई काम अघि बढाइने खड्काले बताए।

सम्बन्धित समाचार
जेन जीको नाममा घरघर आगजनी गर्नेविरुद्ध उजुरी

धरान । जेन जी आन्दोलनको नाममा व्यक्तिको घर तथा होटल तोडफोड गरेको आरोपमा १२ ...

नहरमा डुबेर महिलाको मृत्यु

धरान । सुनसरीको वराहक्षेत्रमा नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ । वराहक् ...

आज संविधान दिवसः सङ्घीयताको कसीमा संविधानका एक दशक

नेपालमा संविधानसभाबाट संविधान जारी भएको एक दशक पूरा भएको छ । पहिलो संविधानस ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
जेन जीको नाममा घरघर आगजनी गर्नेविरुद्ध उजुरी
नहरमा डुबेर महिलाको मृत्यु
आज संविधान दिवसः सङ्घीयताको कसीमा संविधानका एक दशक
निर्वाचनको तयारीमा सरकार गम्भीर बनोस्
आजको राशिफलः २०८२ साल असोज ३ गते शुक्रबार
सिके राउतलाई पदबाट राजीनामा दिन अल्टिमेटम
जेन जी आन्दोलनको प्रभावः कोशीमा डेढ अर्ब बढीकोे सार्वजनिक सम्पत्ति नष्ट
नेपाली पत्रकारितामा ब्लाष्ट दैनिकको योगदान
तीस वर्षको अविच्छिन्न यात्राः पत्रिकाको अस्तित्व र यसको भविष्य
सत्यको पक्षमा सधैँ उभिरहनेछौँ
आजको राशिफलः २०८२ साल असोज २ गते बिहीबार
इटहरी नगरको कार्यपालिका बैठक भूईंमै
पूर्व नगर प्रमुख मेन्याङ्बोले दिए किटानी जाहेरी
बिचौलिया र कर्मचारीभित्रको भ्रष्ट मनोवृत्ति रोकौं
आजको राशिफलः २०८२ साल असोज १ गते बुधबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved