गायिका बबिना राई र किराती पवनको नयाँ गीत ‘तीनतले घरको झ्यालझ्यालमा’ सार्वजनिक भएको छ ।

अन्जन वाबुछा राईको शब्द र अनिल कोयी राईको संगीत रहेको गीत विसम आचार्यले संगीत संयोजन गरेका हुन् । गीतको मास्टर्स र मिस्किङ किशोर थापाले गरेका हुन् । गीतको रिलिकल भिडियोमा गायक पवन र गायिका बबिना प्रस्तुत भएका छन् । 

बबिनाले यसअघि पनि विभिन्न गीतहरुमा स्वर दिएकी छन् ।

भिडियो :