गायन रियालिटी शो भ्वाईस अफ नेपालका फाईनलिष्ट नोेगेन लिम्बुको हङकङमा विदाई तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार हङकङस्थित याक एन्ड यती रेष्टुरेन्टमा उनको विदाई तथा सागीतिक कार्यक्रम सम्पन्न भएको हो । त्रिभुवन लुम्फुङ्वा, भीम तुम्बाहाम्फे र विष्णु कुमार थेवेले आयोजना गरेको कार्यक्रममा नोगेनले विभिन्न गीतहरु प्रस्तुत गरेर कार्यक्रममा सहभागीलाई मनोरञ्जन गराएका थिए ।

received_420400873889058