धरान । प्रेमगीत ३ डिसहोममा प्रदर्शन हुने भएको छ । डिसहोमको सिनेमाघरमा हेर्न पाइने भएको हो ।

आज (शुक्रबार)बाट सिनेमाघर च्यानल नम्बर एक सय ८ मा प्रदर्शन हुने भएको हो । सिनेमाघरमा दैनिक ८ शो सञ्चालन हुने जनाइएको छ ।

त्यस्तै डिसहोमको एक्सभोडमा पनि हेर्न पाइने भएको हो । एक्सभोडमा भने आफूले चाहेको समयमा खरिद गरेर हेर्न सकिने डिसहोमले जनाएको छ ।