कालाबन्जर /  द हिडन ट्रेजरको आयोजनमा हुने मिस नेपाल २०२० मा थारु चेली रजनी चौधरी फाइनटि्सटमा परेकी छिन । काठमाडौ अडिसनबाट आएकी रजनी चौधरीको गृह जिल्ला भने सुन्दरहरैँचा नगरपालिका मोरङ रहेको छ ।

६ फिट हाइट रहेकी चौधरीको एयर होस्टेज बनेर सेवा गर्ने लक्ष्य राखेकी छिन् । मिस नेपाल २०२० ले भोटिङ खुल्ला गरिसकेको छ ।

भोट गर्नको लागि आफ्नो मोवाइलको प्लेय स्टाेर मा गएर लाईफ लाईफ ऐपलाई डाउनलाेड गरी ऐप खोलेर मिस पपुलर च्वाइस् मा गएर आफुले मनपर्ने प्रतिस्पर्धि लाई क्लिक गरेपछी आफ्नो फेसबुक वा जिमेल आइडिबाट खाेल गरेर आइमि पेय बाट भोट गर्न सकिन्छ । थारु समुदायको प्रतिनिधित्व गरेकी रजनी चौधरीले भोट गर्नको लागि सबै लाई आहवान गरेकी छिन । आयोजकले भोट गर्नको लागि अन्तिम मिति डिसेम्बर ५ सम्म राखेको छ ।

भोट गर्नको लागि आफ्नो मोवाइलको प्ले स्टाेरमा गएर लिभाेन लाईफकाे एपलाई इन्सटलगरी एप खोलेर मिस पपुलर चाेवाइसमा गएर आफुले मनपर्ने प्रतिस्पर्धि लाई क्लिक

 गरेपछि आफ्नो फेसबुक तथा जिमेलबाट लगइन गरेर आइएमइपेबाट भोट गर्न सकिन्छ । थारु समुदायको प्रतिनिधित्व गरेकी रजनी चौधरीले भोट गर्नको लागि सबै लाई आहवान गरेकी छिन । आयोजकले भोट गर्नको लागि अन्तिम मिति डिसेम्बर ५ तारिकसम्म राखेको छ ।