मिस नेपाल २०२०को फाइनलिस्टमा थारु चेली रजनी चौधरी ,भोटकोलागि अपिल

alt
  • मंसिर ५, २०७७
  • ब्लाष्ट खबर

कालाबन्जर /  द हिडन ट्रेजरको आयोजनमा हुने मिस नेपाल २०२० मा थारु चेली रजनी चौधरी फाइनटि्सटमा परेकी छिन । काठमाडौ अडिसनबाट आएकी रजनी चौधरीको गृह जिल्ला भने सुन्दरहरैँचा नगरपालिका मोरङ रहेको छ ।

६ फिट हाइट रहेकी चौधरीको एयर होस्टेज बनेर सेवा गर्ने लक्ष्य राखेकी छिन् । मिस नेपाल २०२० ले भोटिङ खुल्ला गरिसकेको छ ।

भोट गर्नको लागि आफ्नो मोवाइलको प्लेय स्टाेर मा गएर लाईफ लाईफ ऐपलाई डाउनलाेड गरी ऐप खोलेर मिस पपुलर च्वाइस् मा गएर आफुले मनपर्ने प्रतिस्पर्धि लाई क्लिक गरेपछी आफ्नो फेसबुक वा जिमेल आइडिबाट खाेल गरेर आइमि पेय बाट भोट गर्न सकिन्छ । थारु समुदायको प्रतिनिधित्व गरेकी रजनी चौधरीले भोट गर्नको लागि सबै लाई आहवान गरेकी छिन । आयोजकले भोट गर्नको लागि अन्तिम मिति डिसेम्बर ५ सम्म राखेको छ ।

भोट गर्नको लागि आफ्नो मोवाइलको प्ले स्टाेरमा गएर लिभाेन लाईफकाे एपलाई इन्सटलगरी एप खोलेर मिस पपुलर चाेवाइसमा गएर आफुले मनपर्ने प्रतिस्पर्धि लाई क्लिक

 गरेपछि आफ्नो फेसबुक तथा जिमेलबाट लगइन गरेर आइएमइपेबाट भोट गर्न सकिन्छ । थारु समुदायको प्रतिनिधित्व गरेकी रजनी चौधरीले भोट गर्नको लागि सबै लाई आहवान गरेकी छिन । आयोजकले भोट गर्नको लागि अन्तिम मिति डिसेम्बर ५ तारिकसम्म राखेको छ ।

रंगेलीमा स्थानियले न ...

ब्लाष्टखबर । माेरङकाे रंगेली नगरपालिकामा स् ...

बिरामी बोकेको पिकअप ...

ब्लाष्टखबर । प्युठानबाट बिरामी बोकेर काठमाडौँ ल्याउँदै ...

भारतीय विदेश सचिव श ...

ब्लाष्टखबर । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई ...

बिहिबार सुनचाँदीको म ...

ब्लाष्टखबर । नेपालमा बिहिबार सुनचादिकाे मुल्य स्थितर बन ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved