ब्लाष्टखबर । नेपालमा आज थप ५ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे संगै नेपालमा कुल संक्रमितकाे संख्या २५ हजार ५ सय ५१ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाकाे नियमित प्रेश ब्रिफिडमा प्रवक्ता प्राडा जागेश्वर गौतमले हाल सम्म ७ हजार ९ सय १३ जना सक्रिय संक्रमित रहकाे बताएका छन् । नेपालमा डिस्चार्ज हुनेका १७ हजार ७७ पुगेकाे गाैतमले बताएका छन् । पछिल्लाे २४ घण्टमा ४ जना काेराेना संक्रमितकाे मृत्यु पुष्टि भएकाे छ । जस संगै नेपालमा काेराेना संक्रमित मृत्युकाे संख्या ९९ पुगेकाे छ ।