धरान / धरानमा खेलकुद ग्राम बनाउन प्रदेश सरकारले ३० करोड बजेट विनियोजन गरेको छ ।
धरानलाई प्रदेश १ को खेलकुद ग्रामको विकासका लागि आवश्यक पूर्वाधार निर्माण, भौेतिक संरचना निर्माण र खेल विकासका लागि बजेट विनियोजन गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोले बजेट भाषणमा यस्तो जानकारी गराएका हुन ।
गत बर्ष पनि धरानलाई खेलकुद ग्राम बनाउन ५ करोड बजेट विनियोजन गरिएको थियो ।
धरानलाई खेलकुद ग्राम बनाउन बजेट विनियोजन
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































