नेपलागंज  / गुलरिया नगरपालिका   गोडियनपुर  निवासी एक एक वृद्धको  क्वारेन्टाइमा मृत्यु भएको छ । 
जोधि गोडिया मेहीलाल हिजो अछाम बाट ज्यालामजदुरी गरेर  तिन दिन पैडल हिडेर घर र्फकने क्रममा उनलाई गुलरिया नगरपालिका वडानम्वर ४को बबई बहुमुखी क्याम्पसमा क्यावेन्टाइनमा राखीएको बेला उनको  मृत्यु भएको छ । 
उनलाई कोरोनाको कारण मृत्यु भएको होकी भन्ने आशाकं गरिए पछि पुष्टि भने भएको छेन् । 

 राती एकक्सी विरामी परेको गोडीयाको मृत्युभएको जिल्ला प्रशासन कार्यालय बर्दियाको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।  
 उनको शंव र स्वाप परीक्षणको लागी अहिले जिल्ला अस्पताल गुलरियामा राखिएको छ । के कराणले मृत्यु भएको हो त्यसको चेकजाँच हुन बाँकी नै रहेको  जिल्ला अस्पतालका मेसु सुभाष पणडेले बताएका छन् ।