धनकुटा  / आज प्रदेश १ मा तनि जनामा कोरोना पुप्ष्टि भएका मध्य एक जना धनकुटी ३६ बर्षीय महिला स्वास्थ्यकर्मी भएको बताइएको छ । तर आधिकारीक पुष्टि भने भएको छैन् ।

जिल्ला अस्पताल धनकुटाबाट ४ जना स्वास्थ्यकर्मी, १ जना प्रहरीको स्वाबको नमुना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा पठाइएको थियो । ती मध्य १ जना ३४ बर्षीय महिला स्वास्थ्यकर्मीलाईको रिर्पोटमा पोजेटिभ देखिएको बताइएको छ ।

धनकुटामा पहिलो पटक कोरोना संक्रमण त्यो पनि अस्पताल भित्र देखिए पछि जिल्ला बिपद व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको छ ।
आज साँझ पुष्टि भएका मध्य दुई जना विराटनगरको वाड नं. ६ र १५ को रहेको बताइएको छ ।

p1