तीन संक्रमितमध्ये धनकुटाकी एक जना स्वास्थ्यकर्मी

alt
  • जेठ ४, २०७७
  • सन्तवीर लामा

धनकुटा  / आज प्रदेश १ मा तनि जनामा कोरोना पुप्ष्टि भएका मध्य एक जना धनकुटी ३६ बर्षीय महिला स्वास्थ्यकर्मी भएको बताइएको छ । तर आधिकारीक पुष्टि भने भएको छैन् ।

जिल्ला अस्पताल धनकुटाबाट ४ जना स्वास्थ्यकर्मी, १ जना प्रहरीको स्वाबको नमुना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा पठाइएको थियो । ती मध्य १ जना ३४ बर्षीय महिला स्वास्थ्यकर्मीलाईको रिर्पोटमा पोजेटिभ देखिएको बताइएको छ ।

धनकुटामा पहिलो पटक कोरोना संक्रमण त्यो पनि अस्पताल भित्र देखिए पछि जिल्ला बिपद व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको छ ।
आज साँझ पुष्टि भएका मध्य दुई जना विराटनगरको वाड नं. ६ र १५ को रहेको बताइएको छ ।

p1

 

इटहरीको बजेट उत्कृष् ...

धरान / इटहरी उपमहानगरपालिकाका नगरसभा सदस्यहरूले इटहरी न ...

कम्युनिष्ट पार्टी, भ ...

पारस काङ्माङ राई कम्युनिष्ट र कम्युनिष्ट पार्टीहरू भौत ...

नेकपा किचलो यथावत, स ...

काठमाडौं । सत्तारू नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शी ...

उदयपुरका ४ फरार अभिय ...

उदयपुर /  उदयपुर प्रहरीले विभिन्न मुद्दाका फरार आर ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved