धरान / जनता क्याम्पस इटहरीमा रहेको क्वारेण्टाइनमा रहेका सवैजनाको आरडिटि परीक्षण गरिएको छ । त्यहाँ रहेका सवै ५८ जनामा आरडिटि टेष्टको रिर्पोट नेगेटिभ रहेको इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले जानकारी दिए ।
जनता क्यामपस इटहरीमा रहेको क्वारेण्टाइनमा ३६ जना भारतीय,१५ जना नेपाली र ७ जना नेपाली नागरिक छन । जनता क्यामपसमा इटहरी उपमहानगरले सय वेडको क्वारेण्टाइन वनाएको हो । इटहरी अस्पतालमा आरडिटि परीक्षण गरिदै आएको छ ।