धरान । कोरोनाभाइरसको महामारीले विश्वलाई आक्रान्त पारिरहेको छ । कोरोनोको संक्रमण भइसकेपछि संक्रमित व्यक्तिलाई कस्तो अवस्थामा पु¥याउँछ ।
हेर्नुस् भिडियोमा....
यो भिडियो एक ५९ वर्षीय कोरोनाभाइरस पीडितको हो । अमेरिकाकाे गाेर्जे वासिङ्टन विश्वविद्यालयमा उपचाररत रहँदा ती मानिसको फोक्सोमा कसरी कोरोनाले प्रभावित गरेको थियाे भन्ने थ्रीडी भिडियाे उक्त विश्वविद्यालयमा कार्यरत चिकित्सकले सार्वजनिक गरेका थिए । ती पीडितलाइ विषयमा भेन्टिलेटरमा राखिएको समयमा गरिएको सिटी स्क्यानको हो । जसलाई चिकित्सकहरूले सार्वजनिक गरेका थिए ।