कोरोनाले फोक्सोलाई यसरी संक्रमण गर्दै लान्छ –हेर्नुस् भिडियो

alt
  • चैत्र २२, २०७६
  • ब्लाष्ट खबर

धरान । कोरोनाभाइरसको महामारीले विश्वलाई आक्रान्त पारिरहेको छ । कोरोनोको संक्रमण भइसकेपछि संक्रमित व्यक्तिलाई कस्तो अवस्थामा पु¥याउँछ ।

हेर्नुस् भिडियोमा....

यो भिडियो एक ५९ वर्षीय कोरोनाभाइरस पीडितको हो । अमेरिकाकाे गाेर्जे वासिङ्टन विश्वविद्यालयमा उपचाररत रहँदा ती मानिसको फोक्सोमा कसरी कोरोनाले प्रभावित गरेको थियाे भन्ने थ्रीडी भिडियाे उक्त विश्वविद्यालयमा कार्यरत चिकित्सकले सार्वजनिक गरेका थिए । ती पीडितलाइ विषयमा भेन्टिलेटरमा राखिएको समयमा गरिएको सिटी स्क्यानको हो । जसलाई चिकित्सकहरूले सार्वजनिक गरेका थिए ।

 

संखुवासभामा देखियो द ...

संखुवासभा । संखुवासभामा पहिलो पटक दुई जनामा कोरोना देखि ...

रुकुम घटनाः दोषीमाथि ...

पथरी । रुकुम पश्चिमको चौरजहारीमा भएको नवराज विक सहित ३ ...

सिरहामा कोरोना संक्र ...

सिरहा । सिरहामा कोरोना संक्रमितको संख्या २५ जना पुगेका ...

धरान–१८ मा भेटिएको प ...

धरान । धरान–१८ मा प्लाष्टिकको चामल भेटिएको भन्ने ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved