धरान । धरान उपमहानगरले मन्त्रालयको कार्यविधिलाई आधार मानेर स्थानीय तहले आफ्नो कार्यविधि बनाएको छ ।
उक्त कार्यविधिलाई पारित गर्ने गरी धरान उमपहानगरले २ बजे बैठक बोलाएको छ । बैठकबाट छलफल गर्दै कार्यविधि पारित गरिने धरान उपमहानगर सूचना अधिकारी गणेशप्रसाद खतिवडाले जानकारी दिए । कार्यविधिको आधारमा रहेर मात्रै धरान उपमहानगरले नगरका अतिविपन्न तथा असहायहरूलाई खाद्यान्न तथा सामग्री वितरण गर्न लागेको हो ।
धरान उपमहानगरले मन्त्रालयको कार्यविधिमा रहेर स्थानीय कार्यविधि बनाउँदै
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































