विराटनगर । लकडाउनको समयमा विराटनगरकाे न्युराे अस्पताल अगाडि रहेकाे प्रबल मेडिकल हलले अावश्यक पर्ने औषधि घरमै पु¥याइदिने भएको छ ।
बिरामीकाे लागि आवश्यक पर्ने औषधि अर्डर अनुसार घरमै उपलव्ध गराइदिने सुविधा घोषणा गरेको हो । होम डेलिभरी सेवा अन्तरगत ९८१९७२९७१५ नम्बरमा सम्पक वा म्यासेज गरेमा बिरामीकाे घरमा औषधि उपलब्ध गराउने सञ्चालक सत्यम नेपालीले जानकारी दिए । चिकित्सकले सिफारिस गरेकाे प्रेकिप्सनकाे आधारमा पनि औषधि उपलब्ध गराउने उनले बताए ।
उनका अनुसार जेष्ठ नागरिककाे पेसर पनि घरमा पुगेेेर जाँच गरिने जनकारी दिए । होम डेलिभरी सेवा अन्तरगत औषधिकाे लागत मूल्य मात्र लिने बताइएकाे छ । बिरामीले मगाएकाे औषधिकाे खरिदमा सेवा शूल्क नलाग्ने सञ्चालक नेपालीले बताए ।