Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • फिनल्याण्डमा कोभिड–१९ को सङ्क्रमणका कारण पहिलो व्यक्तिको मृत्यु

फिनल्याण्डमा कोभिड–१९ को सङ्क्रमणका कारण पहिलो व्यक्तिको मृत्यु

alt
  • चैत ९, २०७६
  • रासस 
 
फिनल्याण्ड / फिनल्याण्डले शनिबार कोरोना भाइरस सङ्क्रमणका कारण एक व्यक्तिको मृत्यु भएको जानकारी गराएकोे छ । फिनल्याण्ड सरकारले यूरोपेली यस मुलुकमा कोरोना भाइरसको सङ्क्रमण ५२१ जनामा सङ्क्रमण भएको भएपनि यसका कारण फिनल्याण्ड मृत्यु भएको यो नै पहिलो घटना भएको भन्दै देश कोरोना भाइरस सङ्क्रमणको थप गम्भीर अवस्थामा पुगेको बताएको छ ।
फिनिस इन्स्टिच्युट फर हेल्थ एन्ड वेलफेयरले मृत्युको पुष्टि गरेको छ तर मृतकका बिषयमा विस्तृत विवरण भने दिएको छैन । मृतक हेल्सिन्कीमा बस्ने एक वृद्ध व्यक्ति रहेको र उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको बताइएको छ । फिनल्याण्डका प्रधानमन्त्री साना मरिनले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम बढेपछि राज्यमा स्वास्थ्य सङ्कटकालको घोषणा गर्नुभएको थियो । जस अन्तर्गत सरकारले ठूलो सङ्ख्यामा भेला हुन वा सभा सम्मेलन गर्न निषेध गरेको थियो । सोमबारको सरकारी निर्णय अनुसार सङ्क्रमणलाई नियनत्रण तथा रोकथामका लागि फिनल्याण्डमा १० जनाभन्दा बढी व्यक्तिलाई भेला हुन रोक लगाइएको छ भने देशभर विद्यालयहरू बन्द गरिएको छ ।
सम्बन्धित समाचार
मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

विजयपुर । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित ...

लहानमा क्रिकेट रङ्गशाला निर्माण सुरु

विजयपुर । लहान नगरपालिका–४ स्थित यज्ञभूमिमा सङ्घ र स्थानीय सरकारको संयुक्त ...

सप्तकोशी नदी र चतरा बजार क्षेत्र

उदयपुरको बेलका नगरपालिका ८, बोप्ताङस्थित पाराग्लाइडिङ स्थलबाट देखिएको बेलका ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने
वैशाख ३, २०८३
लहानमा क्रिकेट रङ्गशाला निर्माण सुरु
वैशाख ३, २०८३
सप्तकोशी नदी र चतरा बजार क्षेत्र
वैशाख ३, २०८३
छ सय बत्तीस कर्मचारीलाई कारबाही सिफारिस
वैशाख ३, २०८३
बराहक्षेत्रमा लागूऔषधसहित दुई पक्राउ
वैशाख ३, २०८३
हजारौं सट्टेबाजी एप र वेबसाइट बन्द
वैशाख ३, २०८३
सामसङको माइक्रोवेभ मास्टरक्लास
वैशाख ३, २०८३
इन्धन र बिटुमिन अभावले सडक विस्तार सुस्त
वैशाख ३, २०८३
एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट
वैशाख ३, २०८३
कोशी प्रदेशको उदाहरणीय काम
वैशाख ३, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ३ गते बिहीबार
वैशाख ३, २०८३
बाँसबाट गाँजा ओसारपोसारः सप्तकोशीबाट दुई जना पक्राउ
वैशाख २, २०८३
बेलका पर्यटन महोत्सवको उद्घाटन
वैशाख २, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
वैशाख २, २०८३
सहकारी पीडितको पैसा फिर्ता गर्न थाल्यो कोशी प्रदेशले
वैशाख २, २०८३
मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने
वैशाख ३, २०८३
लहानमा क्रिकेट रङ्गशाला निर्माण सुरु
वैशाख ३, २०८३
सप्तकोशी नदी र चतरा बजार क्षेत्र
वैशाख ३, २०८३
छ सय बत्तीस कर्मचारीलाई कारबाही सिफारिस
वैशाख ३, २०८३
बराहक्षेत्रमा लागूऔषधसहित दुई पक्राउ
वैशाख ३, २०८३
हजारौं सट्टेबाजी एप र वेबसाइट बन्द
वैशाख ३, २०८३
सामसङको माइक्रोवेभ मास्टरक्लास
वैशाख ३, २०८३
इन्धन र बिटुमिन अभावले सडक विस्तार सुस्त
वैशाख ३, २०८३
एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट
वैशाख ३, २०८३
कोशी प्रदेशको उदाहरणीय काम
वैशाख ३, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ३ गते बिहीबार
वैशाख ३, २०८३
बाँसबाट गाँजा ओसारपोसारः सप्तकोशीबाट दुई जना पक्राउ
वैशाख २, २०८३
बेलका पर्यटन महोत्सवको उद्घाटन
वैशाख २, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
वैशाख २, २०८३
सहकारी पीडितको पैसा फिर्ता गर्न थाल्यो कोशी प्रदेशले
वैशाख २, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क