ब्लाष्टखबर । अडियाे रेकड गरी सामाजिक संञ्जालमा काेराेना भनाइरसकाे महामारीकाे अफवा फैलाउने पक्राउ परेका छन् ।

नर्भिक अस्पतलमा काेरेना भाइरसकाे अासंका गरिएका ९ जना मध्ये ६ जनामा संक्रमण देखिएकाे भन्दै अडियाे रेकड गरी सामाजिक संञ्जालमा काेराेना भनाइरसकाे महामारीकाे अफवा फैलाउनेलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेकाे हाे ।  पक्राउ पर्नेमा रामेछापका  विवेक थापा मगर रहेकाे ब्युरोले  जनाएकाे छ ।

उनलाई भक्तपुरको सिपाडोल  ब्युरोले पक्राउ गरेको हो। मगरले  नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गरेर सामाजिक सञ्काजालमा फैलाएका थिए ।