Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  •  सिरहामा एक हजार लिटर मदिरा नष्टः १४ जना पक्राउ

 सिरहामा एक हजार लिटर मदिरा नष्टः १४ जना पक्राउ

alt
  • चैत ३, २०७६
  • गणेश कुमार ठाकुर

सिरहा । सिरहामा प्रहरीले अवैध घरेलु मदिरा  बरामद गर्न सफल भएकाे छ । प्रहरीले बरामद गरेकाे १ हजार ५२ लिटर अवैध मदिरा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा मातहतका इलाका प्रहरी कार्यालय पलहान, इलाका प्रहरी कार्यालय गोलबजार, इलका प्रहरी कार्यालय मिर्चैया, इलका प्रहरी कार्यालय महेशपुर पतारले उक्त परिमाणमा मदिरा बरामद गरेकाे हाे । 

प्रहरीले अवैध रूपमा सञ्चालनमा रहेका घरेलु मदिरा भट्टीहरुबाट मदिरा बनाउने १५ थान मेसिन, ६ हजार ७ सय ८० लिटर कच्चा पदार्थ,  भाडावर्तन ४३ सेट र १४ जनालाई नियन्त्रणमा लिई कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय लहानमा बुझाइएको  जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले बताए । 

त्यस्तै, प्रदेश सरकारले धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिकf परिवारलाई तीन–तीन लाख राहत प्रदान गर्ने भएकाे छ । मुख्यमन्त्री  लालबाबु राउतले विषाक्त मदिरा बिक्री वितरण तथा उत्पादन गर्नेलाई कानूनको दायरामा ल्याउने पनि बताए । 

रम्दैयामा विषाक्त रक्सी सेवनबाट मृत्यु भएका १४ परिवारलाई आइतबार सांसद् रघुबीर महासेठले प्रत्येक पीडित परिवारलाई काजकिरियाका लागि २० हजार प्रदान गरेका थिए ।

सम्बन्धित समाचार
कारागारमा कैदीबन्दीबीच झडप हुँदा १३ घाइते

सिरहा । सिरहा सदरमुकामस्थित कारागारमा कैदीबन्दीबीच आपसमा भएको झडपमा १३ जना ...

सुकुम्बासी झुपडीमा बीपीका डा. शर्मा

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निमित्त उपकुलपति तथ ...

इटहरीमा डुबेर दुई बालकको मृत्यु

इटहरी । सुनसरीको इटहरीस्थित ट्याङ्ग्रा खोलामा  आइतबार दिउँसो डुबेर दुई ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
कारागारमा कैदीबन्दीबीच झडप हुँदा १३ घाइते
सुकुम्बासी झुपडीमा बीपीका डा. शर्मा
इटहरीमा डुबेर दुई बालकको मृत्यु
सरकारको सिण्डिकेट प्रवृत्तिले देशलाई रसातलमा धकेल्दै
आजको राशिफलः २०८२ साल साउन ५ गते सोमबार
धरानको तरकारी बजारमा आगलागी
धरान बजेटविहीनः जनप्रतिनिधिको जिम्मेवारीमाथि प्रश्न
श्रमिक कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग
लागूऔषध कारोबारी एमाले नेता निलम्बित
रोशनलाई आर्थिक सहयोग प्रदान
आजको राशिफलः २०८२ साल साउन ४ गते आइतबार
बुढीखोलाको काखमा पितृ उद्धारका लागि ‘कोटीहोम’ हुने
औषधिको गोदामबाटै लागूऔषध धन्दा, एक पक्राउ
नाङ्लो ठटाई लुतो फालियो
धरान इटहरी सडक खण्डमा एकको मृत्यु
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved