Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • 'भ्रष्टाचारले अर्थतन्त्रलाई धराशायी बनाउँछ'

'भ्रष्टाचारले अर्थतन्त्रलाई धराशायी बनाउँछ'

alt
  • माघ २८, २०७६
  • रासस
 
इटहरी / प्रदेश नं १ का सभामुख प्रदीप भण्डारीले भ्रष्टाचारले अर्थतन्त्रलाई धराशायी बनाउने बताएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ स्थापना दिवसका अवसरमा आज आयोगको कार्यालय इटहरीद्वारा आयोजित कार्यक्रममा उनले भने,  “भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रत्याभूति दिलाउने कार्यमा अख्तियारले प्रभावकारी भूमिका निर्वाह गरोस् ।”
सभामुख भण्डारीले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन भ्रष्टाचार विरुद्धको लडाइँमा सम्बन्धीत सबै पक्ष एकजुट भएर लाग्नुपर्ने उल्लेख गर्दै बढ्दो भ्रष्टाचारजन्य क्रियाकलापका कारण मुलुकमा सुशासनको अनुभूति गराउन चुनौती देखिएको बताए । आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले देशभर अख्तियारले अदालतमा दर्ता गरेका ३५१ मुद्दामा चार अर्ब रकम बिगो माग गरिएको जानकारी दिए ।
सम्बन्धित समाचार
फनपार्कभित्र युवाबीच झडप

भद्रपुर । झापाको कनकाई नगरपालिका–२ स्थित हेप्पील्यान्ड फनर्पाकभित्र दुई समू ...

गुँदाला भोजोला ताल

पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेखगाउँमा रहेको गुँदाला भोजोला ताल। रबि–राँ ...

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

विजयपुर । चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा ११ खर्ब रुपैयाँको व्यापा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
फनपार्कभित्र युवाबीच झडप
गुँदाला भोजोला ताल
आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा
लिगामेन्टका एसईई दिने विद्यार्थीलाई विदाई
ब्लाष्ट दैनिकका प्रधानसम्पादक कार्कीसहितलाई ‘कोशी एक्सिलेन्स अवार्ड’
जनताको करमा जनप्रतिनिधिको रजाइँ
मनमोहनमा चिनियाँ पुस्तक जलाइएको घटना: नियत कि भुल ?
दन्त महाविद्यालयको प्रभातफेरी
आजको राशिफलः २०८२ साल चैत ८ गते आइतबार
सामूहिक नमाजमा गर्दै मुस्लिम समुदाय
पाथीभरामा हिमपात
कुखुरापालनमा ७९ अर्ब लगानी
सुन्दरहरैंचा र उर्लाबारीमा बर्डफ्लु पुष्टि
धरानका मुस्लिम समुदायले मनाए इद-उल-फित्र
आज देशभर बादल लाग्ने, मध्यम वर्षासहित हिमपातको सम्भावना
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved