ब्लाष्टखबर । विराटनगर महानगरपालिका १२ मा घँटी काटीएकाे अवस्थामा महिलाकाे शव फेला परेका छ । 

85010518_2901713063225644_6034009595783938048_n

अन्दाजी २५ वर्षकाे देखीने महिलाकाे शव मलंगवा स्थित उखुबारीमा घँटी काटीएकाे र  सलले बेरेको अवस्थामा भेटीएकाे हाे । घटनास्थलमा युवतीले लगाएका सबै गहना साथमै रहेकाे  र युवती मेक अप लगाएको अवस्थामा शव भेटिएको मोरङ  प्रहरीले जानाएकाे छ । मृतकको पहिचान अहिले सम्म खुलेकाे छैन ।

1 2

84486943_139938830422905_146525635391520768_n 84998537_192586368607835_1969681150225940480_n