ट्याक्टर दुर्घटनामा चालकको अण्डकोष चिरियो

alt
  • माघ २, २०७६
  • ३५४ पटक पढिएको
  • सन्देश किराती

 भोजपुर /  दिङला भोजपुर सडक खण्ड अन्र्तगत धापखर्कमा ट्याक्टर दुर्घटना हुदा दुई जना घाईते भएका छन । भोजपुर नगरपालिका ५ सुन्तले वाट जिल्ला सदरमुकाम आउँदै गरेको को २ त ३५२२ नम्वरको ट्याक्टर बुधवार बेलुकी दुर्घटना हुदा दुई जना घाईते भएका हुन । घाइते हुनेमा ट्याक्टर चालक ट्याम्केमैयु गाउपालिका २ छिनामखुका २२ बर्षीय पेम नुरु शेर्पा र सहचालक षडानन्द नगरपालिका ९ का १८ बर्षिय निम दावा शेर्पा रहेका छन् । घाईते मध्य चालक पेमनुरुको अवस्था गम्भीर रहेको छ । उन्को जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसके पछि धरानकाे विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानरेफर गरिएको छ । चालक शेर्पाको अण्डकोषको बाया भाग चिरिएको छ । सहचालकको भने जिल्ला अस्पतालमा उपचार भैरहेको छ । इन्जिनको भाग मात्र भएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

पुस्तक वार्ताः ‘जनयु ...

सञ्चारकर्मी तथा लेखक रामप्रसाद खरेलका हालसम्म पाँच पुस् ...

उसिन्नु पर्ने अण्डा ...

‘जुन खोलाको दुवाली उही खोलाको चपरी’ ठाउँ अन ...

पथरीमा दुर्घटना हुँद ...

पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरेस्थित पूर्वपश्चिम ...

इटहरीमा भोट माग्दै क ...

इटहरी/  नेपालको पहिलो टेलिभिजन रियालिटी शो कमेडी च ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved