Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • शिक्षा
  • गाउँपालिकाद्वारा आवासीय विद्यालय सञ्चालनमा

गाउँपालिकाद्वारा आवासीय विद्यालय सञ्चालनमा

alt
  • मंसिर २६, २०७६
  • रासस
 
जुम्ला / जुम्लाको हिमा गाउँपालिकाले शहीद, दलित र विपन्न परिवारका बालबालिकालाई लक्षित गर्दे आवासीय विद्यालय सञ्चालन गरेको छ । सशस्त्र द्वन्द्वका क्रममा दुवै पक्षबाट मारिएका शहीद र विपन्न परिवारका बालबालिकालाई लक्षित गर्दे आवासीय विद्यालय स्थापना गरेको हो । स्थानीय सरकार गठन भए लगतै विसं २०७५ मा गाउँपालिकाको पहलमा आवासीय विद्यालय स्थापना गरिएको हो ।
अहिले उक्त विद्यालयमा ५२ बालबालिका अध्ययनरत छन् । छिमेकी जिल्ला कालिकोटका चार स्थानीय तहका आठ र जुम्लाका तीन स्थानीय तहका ४४ विपन्न र शहीद परिवारका छोराछोरी आवासीय विद्यालयमा पढीरहेका छन् । कालिकोटको तिलागुफा र खाँडाचक्र नगरपालिका तथा पलाँता र महावु गाउँपालिकाका आठ र जुम्लाका तिला, हिमा र सिञ्जा गाउँपालिकाका ४४ विद्यार्थी आवासीय विद्यालयमा पढीरहेका छन् ।
शहीद परिवार, अनाथ, विपन्न र अर्काको भरमा पालिएका बालबालिकाको शैक्षिक अवस्थालाई सुधार गर्नका लागि आवासीय विद्यालय स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताए । घरपरिवारबाट राम्रो शिक्षा पाउन नसक्ने बालबालिकालाई लक्षित गरी विद्यालय स्थापना गरिएको उनको भनाइ छ । आवासीय विद्यालयमा अध्ययन गर्न आएका सबै बालबालिकालाई खान, बस्न, स्कुल पोशाकलगायत औषधि उपचारको सबै जिम्मेवारी गाउँपालिकाले लिएको अध्यक्ष शाहीले जानकारी गराए ।
आवासीय विद्यालयमा कक्षा २ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइहुने गरेको र उच्च शिक्षासम्मको जिम्मेवारी स्थानीय सरकारले लिने बताए । द्वन्द्वका क्रममा अभिभावक गुमाएकासहित तथा विपन्न परिवारका सदस्यलाई आफ्ना सन्ततिलाई शिक्षा दिन गाह्रो हुने भएकाले स्थानीय सरकारले बालबालिकाको जिम्मा लिएको शाहीको भनाइ छ । “देशको शासन व्यवस्थापन परिवर्तन गर्न बन्दुक उठाएर धेरै व्यक्ति शहीद भए”, शाहीले भने, “ति सहितका बालबालिकाले शिक्षा पाउने अधिकार स्थानीय सरकारले सुनिश्चित गर्नुपर्छ ।” आवासीय विद्यालयले प्रत्येक वर्ष २० देखि २२ नयाँ बालबालिका भर्ना लिने गरेको छ । पहिलो वर्ष २४ बालबालिकालाई भर्ना लिएर पठनपाठन शुरुआत गरिएको अध्यक्ष शाहीले जानकारी दिए । स्थापनाको वर्षमा रु १० लाख, गत आवमा रु २० लाख र चालू आवमा रु २० लाख रकम विद्यालयका लागि विनियोजन गरिएको अध्यक्ष शाहीले बताए ।
सम्बन्धित समाचार
धनकुटामा बस दुर्घटना, १२ घाइते

विजयपुर । धनकुटामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते ...

मेघा–हिमालयनद्वारा मिस एसईई र प्रदेश आइडलका विजेता सम्मानित

विजयपुर । मेघा–हिमालयन कलेजले सौन्दर्य तथा प्रतिभा प्रतियोगिताका विजेताहरूल ...

मेक्सिकोको विजयी सुरुवात

मेक्सिको सिटी । विश्व फुटबलको सबैभन्दा ठूलो महाउत्सव विश्वकप फुटबलको इतिहास ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
कोशी प्रदेशः ४० अर्ब ४४ करोड ९८ लाख बजेट
असार १, २०८३
धरानमा ‘स्यालको सिङ’ खोज्दा
असार १, २०८३
सरकारको पुँजीगत खर्च ३२.५३ प्रतिशतमा सीमित
असार १, २०८३
सुनसरीको महिला बास्केटबल टोली काठमाडौं प्रस्थान
असार १, २०८३
बजेट अभावले किचकबधको उत्खनन् ठप्प
असार १, २०८३
धरानको आन्तरिक आय अनुमानः लक्ष्यको ३७ प्रतिशत मात्रै सङ्कलन
असार १, २०८३
प्रणालीगत सुधार ल्याऊ
असार १, २०८३
आजको राशिफलः २०८३ साल असार १ गते सोमबार
असार १, २०८३
विराटनगरमा नेपाली काङ्ग्रेसको गुट भेला
जेठ ३१, २०८३
ब्राउन सुगरसहित तीन पक्राउ
जेठ ३१, २०८३
राष्ट्र बैङ्कको अध्ययनः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
जेठ ३१, २०८३
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
जेठ ३१, २०८३
बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
जेठ ३१, २०८३
आजको मौसमः कोशीसहित देशका विभिन्न भागमा वर्षाको सम्भावना
जेठ ३१, २०८३
मेघा हिमालयन कलेजका विज्ञान विद्यार्थीको बेतना सिमसार अध्ययन भ्रमण
जेठ ३०, २०८३
कोशी प्रदेशः ४० अर्ब ४४ करोड ९८ लाख बजेट
असार १, २०८३
धरानमा ‘स्यालको सिङ’ खोज्दा
असार १, २०८३
सरकारको पुँजीगत खर्च ३२.५३ प्रतिशतमा सीमित
असार १, २०८३
सुनसरीको महिला बास्केटबल टोली काठमाडौं प्रस्थान
असार १, २०८३
बजेट अभावले किचकबधको उत्खनन् ठप्प
असार १, २०८३
धरानको आन्तरिक आय अनुमानः लक्ष्यको ३७ प्रतिशत मात्रै सङ्कलन
असार १, २०८३
प्रणालीगत सुधार ल्याऊ
असार १, २०८३
आजको राशिफलः २०८३ साल असार १ गते सोमबार
असार १, २०८३
विराटनगरमा नेपाली काङ्ग्रेसको गुट भेला
जेठ ३१, २०८३
ब्राउन सुगरसहित तीन पक्राउ
जेठ ३१, २०८३
राष्ट्र बैङ्कको अध्ययनः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
जेठ ३१, २०८३
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
जेठ ३१, २०८३
बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
जेठ ३१, २०८३
आजको मौसमः कोशीसहित देशका विभिन्न भागमा वर्षाको सम्भावना
जेठ ३१, २०८३
मेघा हिमालयन कलेजका विज्ञान विद्यार्थीको बेतना सिमसार अध्ययन भ्रमण
जेठ ३०, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क