ट्यूनिसिया बस दुर्घटनामा २२ को मृत्यु, कैयौँ घाइते

alt तस्बिर गुगल
  • मंसिर १५, २०७६
  • रासस-एएफपी

ट्यूनिस/ ट्यूनिसियामा स्वदेशी पर्यटक बोकेको बस दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आइतबार भएको उक्त घटनामा करिब दुई दर्जन व्यक्ति घाइते भएका छन् ।

ट्यूनिसियाको गृह मन्त्रालयले आइतबार दिएको जानकारीमा घटनाको पुष्टि गर्दै भनिएको छ, “ट्यूनिसियाको हिमाली ऐन स्नाउसी क्षेत्रमा करिब ४५ जना आन्तरिक पर्यटक बोकेर गएको बस सडकबाट चिप्लिएर एक खोलामा खस्दा २२ जनाको मृत्यु भएको छ भने करिब दुई दर्जन व्यक्ति घाइते भएका छन् ।”

देशको हिमाली क्षेत्रमा भएको उक्त घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या केही बढ्न सक्ने स्थानीय अस्पताल स्रोतले बताएका छन् ।

रतुवा खोला खोला तर्न ...

ब्लाष्टखबर । मोरङको रतुवामाई नगरपालिका-३ चौकीघाटबाट रतु ...

भतिजाेले धारिलो हति ...

ब्लाष्टखबर । संखुवासभाको धर्मदेवी नगरपालिका-१ तेल् ...

केराबारीमा पहिरोले ब ...

ब्लाष्टखबर । मोरङको केरावारी गाउँपालिका-२ सिंहदेवी चिसा ...

स्वास्थ्यकर्मीलाई रा ...

इनरुवा/ कोरोना भाइरसले विश्व समुदाय आक्रान्त बनिरहँदा अ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved