Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अस्पतालमा आगलागी, आठ नवजात शिशुको मृत्यु

अस्पतालमा आगलागी, आठ नवजात शिशुको मृत्यु

alt
  • असोज ७, २०७६
  • एएफपी
 
एजेन्सी /   अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ । राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको यस अस्पतालमा स्थानीय समयानुसार बिहान ३ः५० बजे सो आगलागी भएको जनाइएको छ । अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र २८ जना कर्मचारीको उद्धार गरिएको आकस्मिक सेवाका प्रवक्ता नसिम बेनाओवीले एएफपी समाचार समितिलाई बताउनु भएको छ । दुर्भाग्यबस आठ शिशुको भने मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
मुन्दुम पदमार्गको हाँस पोखरी

मुन्दुम पदमार्ग हाँस पोखरीअन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा ...

लागुऔषधसहित तीन जना पक्राउ

विजयपुर । सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जनालाई प्रहरील ...

कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

विजयपुर । फागुन २१ सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा एक लाख ३० हजार ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
मुन्दुम पदमार्गको हाँस पोखरी
लागुऔषधसहित तीन जना पक्राउ
कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर
श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ चार सिटमा कसलाई पठाउला? यी हुन् सम्भावित नाम
ओलीले भने, ‘लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ’
सुनसरीमा कुकुरलाई कुटपिट गरी मारेको आरोपमा एक पक्राउ
मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल
दार्चुलाको तुइन विस्थापनमा हर्क साम्पाङको अभियान र वास्तविकता
अदालत अगाडि बम विष्फोट
चुनावको रोचक दृश्य: आफैलाई मत नदिने यी १४ उम्मेदवार
वामपन्थी दल पश्चिम बङ्गालको मार्गमा
आजको राशिफलः २०८२ साल फागुन २८ गते बिहीबार
शोधनान्तर बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
विप्रेषण आप्रवाहः ३९ प्रतिशत वृद्धि, साढे १२ खर्ब भित्रियो
सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved