Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • पेरुमा चुलिएको संकट सुल्झाउन चुनावको प्रस्ताव

पेरुमा चुलिएको संकट सुल्झाउन चुनावको प्रस्ताव

alt
  • साउन १३, २०७६
  • एएफपी
 
लिमा /  पेरुका राष्ट्रपति मार्टिन भिकाराले मुलुकमा जारी संस्थागत संकट सुल्झाउन आमनिर्वाचन घोषणा गर्न प्रस्ताव गगरेका छन ।  पेरुमा सन् २०२१ मा चुनाव हुनुपर्ने नियमित कार्यसूची भएपनि राष्ट्रपति मार्टिन भिकाराले सन् २०२० मै चुनाव गर्न प्रस्ताव गरे । विपक्षीको बहुमत रहेको संसदले भ्रष्टाचार नियन्त्रणमा सख्त कारबाही गर्नेगरी सुधारको कार्यक्रममा आवश्यक सहयोग नगरेपछि राष्ट्रपतिले उक्त प्रस्ताव गरेका हुन ।
राष्ट्रपति भिकाराले संसदसँग हरेक विषयमा विवाद गर्नु परेको छ । स्थानीय संचार माध्यमले राष्ट्रपतिले पटकपटक संसद विघटन गर्ने चेतावनी दिँदै आएकाे बताए । उनले आगामी वर्ष जुनमा चुनाव गर्ने प्रस्ताव गरिरहेका छन ।  पेरु सरकारमाथि जनताले निरन्तर अविश्वास गरेपछि पेरुका जनताले गत डिसेम्बरमा राष्ट्रपतिको सुधार प्रस्तावलाई जनमतसंग्रह मार्फत नै पक्षमा मतदान गरिसकेका छन् । राष्ट्रपतिको उक्त प्रस्तावमा सरकारभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने प्रस्ताव छ । तर राष्ट्रपतिको प्रस्तावलाई संसदले अस्वीकार गर्ने बताइसकेको छ । पेरुको संविधानमा संसदको कार्यकाल पाँच वर्ष हुनेगरी तोकिएको छ । राष्ट्रपति भिकाराले सुधारका कार्यहरुमा गतिरोध उत्पन्न भएकाले संसदको कार्यकाल एक वर्ष छोट्याई सन् २०२० को जुलाई २८ बनाउन खोजेका छन् । 
  • पेरू
सम्बन्धित समाचार
मुन्दुम पदमार्ग

भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा अवस्थित मुन्दुम क्षेत्र। मुन्दुम पदमार्गक ...

नेपालकी किरण खातिवडालाई भारतमा सम्मान

विजयपुर । नेपालकी फिल्म निर्देशक तथा निर्माता किरण खातिवडालाई भारतमा आयोजित ...

ग्यासको अभाव कि कृत्रिम अभाव?

धरान १५ स्थित कामख्य ग्यास डिलरमा ग्यास लिन बिहानदेखि लाइनमा बसेका उपभोक्ता ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
मुन्दुम पदमार्ग
नेपालकी किरण खातिवडालाई भारतमा सम्मान
ग्यासको अभाव कि कृत्रिम अभाव?
मौन अवधिमा हर्क साम्पाङलाई रकम सहयोग गरेको पुष्टि
प्रतिनिधि सभा सदस्यमा निर्वाचित हर्क साम्पाङद्वारा पाइप चुँडाउने धम्की
सिटिजन्स बैङ्कको कञ्चनबारी शाखामा ५ करोड हिनामिना
सिजीको कुकटप बजारमा
निर्वाचन खर्चमाथि प्रश्न
आजको राशिफलः २०८२ साल चैत २ गते सोमबार
मुस्ताङमा हिमपात
राष्ट्रिय सुरक्षा तालिम सुरु
विकास खर्च १९ प्रतिशत
गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री नबनाएको टङ्क दाहालको दाबी भ्रामक
फागुनमा पाथीभरामा ३१ लाखभन्दा भेटी सङ्कलन
श्रम संस्कृति पार्टीः बन्दसूचीबारे सामाजिक सञ्जालमा रोइलो
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved