Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /समाज
समाज

बाढी पहिरो अपडेट : मृत्यु हुने ५० पुगे, ३५ बेपत्ता, २५ घाइते

र रासस असार २९, २०७६ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
बाढी पहिरो अपडेट :  मृत्यु हुने ५०  पुगे, ३५ बेपत्ता, २५ घाइते
तस्विर: नेपाल प्रहरी
 
काठमाडाैं / अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ५० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २२ महिला र २८ पुरुषको ज्यान गएको छ ।
विवरण अनुसार २५ जना घाइते भएका छन्। उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनामा ३३ जना बेपत्ता छन् । अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार प्रदेश १ मा १७, प्रदेश २ मा ८, प्रदेश ३ मा १३, प्रदेश ५ र ६ मा दुई­दुई र काठमाडौंमा उपत्यकाको दुई जिल्लामा आठ गरी ५० जनाको मृत्यु भएको हो ।
अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ ।  
 बेपत्ता हुनेमा काठमाडौँ र ललितपुरमा एक­एक जना, प्रदेश नं– १ को पाँचथरमा, झापा, उदयपुर र सुनसरीमा एक­एक तथा मोरङ र इलाममा तीन­तीन जना छन् ।
प्रदेश नं– २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा,र धनुषामा एक­एक जना बेपत्ता छन् । प्रदेश नं– ३ को सिन्धुलीमा ६ जना र धादिङमा एकजना बेपत्ता छन् । यस्तै प्रदेश नं– ६ को डोल्पास्थित कासिल खोलाले बगाएर ११ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घाइते हुनेमा उपत्यकामा पाँच, प्रदेश नं– १ मा आठ, प्रदेश नं– ३ मा १२ जना रहेका छन् । सुरक्षाकर्मीले उपत्यकाबाट १९४ जना, प्रदेश नं– १ बाट १२ जना, प्रदेश नं– २ बाट ८२७ जना, प्रदेश नं– ३ बाट ७१ जनाको उद्धार गरेको जनाएको छ । अहिले पनि उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
बाढी पहिराे
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
यो पनि पढ्नुहोस्
  • अपडेटः काेशी व्यारेजकाे ४३ वटा ढाेका खुल्ला
  • बाढीले सुनसरीका ७ सय ४४ परिवार प्रभावित
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

पहाडलाई समृद्ध बनाऊ
असोज १९, २०८३
आजको राशिफलः २०८३ साल असोज १९ गते सोमबार
असोज १९, २०८३
प्रमुख प्रशासकीय अधिकृतविहीन धरान
असोज १८, २०८३
छापा संस्करण [ePaper]
  1. पहाडलाई समृद्ध बनाऊ
    असोज १९, २०८३
  2. आजको राशिफलः २०८३ साल असोज १९ गते सोमबार
    असोज १९, २०८३
  3. प्रमुख प्रशासकीय अधिकृतविहीन धरान
    असोज १८, २०८३
  4. पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै: अध्यक्ष लिङ्देन
    असोज १८, २०८३
  5. कांग्रेसले आफूलाई समयअनुसार रूपान्तरण गरेको छ: डा. भट्टराई
    असोज १८, २०८३
  6. प्रदेशको बजेट कार्यान्वयनमा बराहक्षेत्रको ढिलासुस्ती
    असोज १८, २०८३
  7. दोस्रो धरान सिटी रनिङ कप मंसिरमा
    असोज १८, २०८३
  8. कांग्रेस महाधिवेशनको उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति
    असोज १८, २०८३
  9. सुम्निमा रन सम्पन्न
    असोज १८, २०८३
  10. उद्यमशील सहकारीको नाफा डेढ करोड
    असोज १८, २०८३
  11. वेब सिरिज ‘कोशीका कथाहरू’ फूलपातीदेखि प्रदर्शनमा आउने
    असोज १८, २०८३
  12. मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण
    असोज १८, २०८३
  13. तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको त्रास
    असोज १८, २०८३
  14. पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
    असोज १८, २०८३
  15. सुनचाँदीको मूल्य घट्यो
    असोज १८, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड