Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • सुत्केरी भेट्न ‘अध्यक्ष कोशेली कार्यक्रम’ ; पाडापाडी हुर्काउने कृषकलाई ५०० रुपैयाँ भत्ता

सुत्केरी भेट्न ‘अध्यक्ष कोशेली कार्यक्रम’ ; पाडापाडी हुर्काउने कृषकलाई ५०० रुपैयाँ भत्ता

alt
  • असार २०, २०७६
  • ब्लाष्ट खबर

पर्वत । महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ शुरु गरेको छ । स्वास्थ्य संस्थामा पुगेर सुरक्षित ढङ्गबाट सुत्केरी गराउने कामलाई प्रोत्साहित गर्न घरघरमै पुगेर सुत्केरी भेट्न ‘अध्यक्ष कोशेली कार्यक्रम’ शुरु गरेको हो ।

गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने सबै घरमा अध्यक्षले कोशेली बोकेर जाने गरी कार्यक्रम तय गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । महाशिला गाउँपालिकाका ६ वटै वडामा सुरक्षित सुत्केरी गराउन बर्थिङ्ग सेन्टर स्थापना गरिएका छन् ।

“हरेक महिलाहरु स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी गराउने काम भएका कारण जिरो होम डेलिभरीको अवस्था छ”, अध्यक्ष पौडेलले भने, “घरमा सुत्केरी गराउने मानसिकता त्याग्नका लागि प्रोत्साहनको कार्यक्रम ल्याएका हौँ ।” सो कार्यक्रमअन्तर्गत एक जना सुत्केरीलाई दुई हजार रुपैयाँ बराबरका घ्यू र कुखुरा दिने योजना रहेको सो गाउँपालिकाले जनाएको छ ।

केही वर्षअघि सम्म यहाँ घरमै सुत्केरी हुने र स्वास्थ्यकर्मीलाई समेत घरमै बोलाउने चलन रहेको थियो । गाउँपालिकामा जनप्रतिनिधि आउनुपूर्व लुङ्खु प्राथमिक स्वास्थ्य केन्द्र र होस्राङ्गदी स्वास्थ्य चौकीमा मात्रै बर्थिङ्ग सेन्टर रहेका थिए । जनप्रतिनिधि आएपछि थप चार वटा वडामा गाउँपालिकाले नै बर्थिङ्ग सेन्टर स्थापना गरेको छ । गाउँपालिकाका अनुसार सरदर ८० जना सुत्केरी हुने गरेकामा सबै स्वास्थ्य संस्थामा नै पुगेका छन् । गाउँकै स्वास्थ्य चौकीमा यो सुविधा भएका कारण पनि घरमा सुत्केरी गराउने चलन हटेको हो ।

महाशिला गाउँपालिकाले स्वास्थ्य संस्थामा जन्मेको बर्थ सर्टिफिकेट र नियमित रुपमा गर्भ जाँच गरेको सिफारिस नभएसम्म बालबालिकाको जन्मदर्तासमेत नगर्ने निर्णय पनि गरेको छ । जन्मदर्ता गर्नका लागि स्वास्थ्य संस्थाको बर्थ सर्टिफिकेट र सिफारिस लिने व्यवस्था गर्दा घरमा सुत्केरी हुने चलन पूरै हटेर जाने गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताए ।

भैँसीलाई पनि सुत्केरी भत्ता महाशिलाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई मात्रै होइन, पाडापाडी हुर्काउने कृषकलाई समेत प्रोत्साहन गर्न ‘भैँसीलाई सुत्केरी भत्ता दिने निर्णय गरेको छ । भैँसी ब्याएपछि पाडापाडी काटेर खाने चलन हटाउन पाडापाडी हुर्काउने कृषकलाई ५०० रुपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।

स्थानीय जातका लिमे र पाराकोटे जातका भैँसीका पाडापाडी काटेर खानेलाई एक हजार रुपैयाँ जरिवाना तिराउने गाउँपालिकाको निर्णय गत वर्षदेखि नै कार्यान्वयनमा छ । “प्रोत्साहन भत्ता दिएपछि पाडापाडी संरक्षण हुन्छन्”, अध्यक्ष पौडेलले भने, “यो गाउँपालिका दूध र मासुमा आत्मनिर्भर बनाउनका लागि पनि पाडापाडी संरक्षण गर्न जरुरी थियो ।” महाशिला गाउँपालिकाले यसअघि एक घर एक रोजगार, रक्सी नियन्त्रण, बाँदर नियन्त्रणजस्ता अभियानसमेत सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार
सामुदायिक विद्यालय सुधारको माग गर्दै उपमहानगरलाई ज्ञापनपत्र

विजयपुर । सामुदायिक विद्यालय सुधारको माग गर्दै शिक्षकहरूले धरान उपमहानगरपाल ...

विराटनगरमा गाँजासहित भाग्ने क्रममा पोखरीमा डुबेका युवकको शव फेला

विराटनगर । लागूऔषध गाँजासहित प्रहरीबाट भाग्ने क्रममा पोखरीमा डुबेर बेपत्ता ...

युद्ध–विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु

 गाजा । अमेरिकी मध्यस्थतामा गरिएको “युद्धविराम“ प्रयासको को बाबजुद गाज ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
सामुदायिक विद्यालय सुधारको माग गर्दै उपमहानगरलाई ज्ञापनपत्र
असार २६, २०८३
विराटनगरमा गाँजासहित भाग्ने क्रममा पोखरीमा डुबेका युवकको शव फेला
असार २६, २०८३
युद्ध–विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु
असार २६, २०८३
डण्डा सुरक्षा गुल्मको सक्रियता बढेसँगै एक करोड ७० लाखभन्दा बढीका सामान बरामद
असार २६, २०८३
जलनबाट घाइते नेपालीको निधन
असार २६, २०८३
प्रादेशिक अस्पताल भद्रपुरमा ठेकेदारको लापरबाही
असार २६, २०८३
घातक आँधीपछि चीनमा टाइफुनको खतरा
असार २६, २०८३
फोटो स्टुडियोबाटै नागरिकता धन्दा
असार २६, २०८३
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना
असार २६, २०८३
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
असार २६, २०८३
युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन
असार २६, २०८३
१२ वर्ष कैद भुक्तान गरेका व्यक्ति पुनः हतियारसहित पक्राउ
असार २५, २०८३
बीपी प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की नियुक्त
असार २५, २०८३
सप्तकोशीबाट ३०८ केजी गाँजा बरामद
असार २५, २०८३
भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
असार २५, २०८३
सामुदायिक विद्यालय सुधारको माग गर्दै उपमहानगरलाई ज्ञापनपत्र
असार २६, २०८३
विराटनगरमा गाँजासहित भाग्ने क्रममा पोखरीमा डुबेका युवकको शव फेला
असार २६, २०८३
युद्ध–विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु
असार २६, २०८३
डण्डा सुरक्षा गुल्मको सक्रियता बढेसँगै एक करोड ७० लाखभन्दा बढीका सामान बरामद
असार २६, २०८३
जलनबाट घाइते नेपालीको निधन
असार २६, २०८३
प्रादेशिक अस्पताल भद्रपुरमा ठेकेदारको लापरबाही
असार २६, २०८३
घातक आँधीपछि चीनमा टाइफुनको खतरा
असार २६, २०८३
फोटो स्टुडियोबाटै नागरिकता धन्दा
असार २६, २०८३
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना
असार २६, २०८३
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
असार २६, २०८३
युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन
असार २६, २०८३
१२ वर्ष कैद भुक्तान गरेका व्यक्ति पुनः हतियारसहित पक्राउ
असार २५, २०८३
बीपी प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की नियुक्त
असार २५, २०८३
सप्तकोशीबाट ३०८ केजी गाँजा बरामद
असार २५, २०८३
भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
असार २५, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क