Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन

स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन

alt
  • असार १८, २०७६
  • ब्लाष्ट खबर
 
सप्तरी /  प्रत्येक प्रदेशमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने नेपाल सरकारको नीति अन्तर्गत आज राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको कार्यालय उद्घाटन गरिएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा आज उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले कार्यालयको उद्घाटन गर्दै सप्तरीमा रामराजाप्रसादसिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणमा कुनै शङ्का नगर्न सबैसँग आग्रह गरे । स्वास्थ्य मन्त्रालयका सचिव रामप्रसाद थपलियाले प्रतिष्ठान सञ्चालनपछि उपचारका लागि भारत धाउने बाध्यता अन्त्य भई भारतीय नै राजविराज आउने अवस्था सिर्जना हुने बताए ।
प्रदेश नं– २ नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाले प्रतिष्ठानको स्थापनाले प्रदेश नं– २ कै शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रको कायापलट हुने विश्वास व्यक्त गरे ।
नेकपा सप्तरीका नेता रामगमन साहले वर्तमान सरकारबाट अविलम्ब प्रतिष्ठानको शिलान्यास भई निर्धारित समयमा प्रतिष्ठानको निर्माणकार्य सम्पन्न हुने र वर्तमान सरकारले नै प्रतिष्ठानको उद्घाटन गर्ने जिकिर गरे । पूर्वाधार विकास अध्ययन समितिका संयोजक प्रा डा सुवोध अधिकारी र प्राविधिक समितिका संयोजक सुनिल खडकाले प्रतिष्ठानको परियोजनाबारे जानकारी दिए ।
सम्बन्धित समाचार
ब्लास्टकर्मी श्रेष्ठसहित चार पत्रकार पुरस्कृत

विराटनगर/ब्लास्ट राष्टिूय दैनिकका विराटनगर संवाददाता अनिल श्रेष्ठसहित चार ज ...

शिक्षासेवी श्यामबहादुर कटुवाल सनातनद्वारा सम्मानित

धरान । सनातन धर्मसेवा समिति सुनसरी शाखा धरानले धरानका शिक्षासेवी श्यामबहादु ...

हायसले ठक्कर दिएर भाग्दा....

धरान । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित पूर्वपश्चिम राजमार्गमा हायस ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
ब्लास्टकर्मी श्रेष्ठसहित चार पत्रकार पुरस्कृत
शिक्षासेवी श्यामबहादुर कटुवाल सनातनद्वारा सम्मानित
हायसले ठक्कर दिएर भाग्दा....
यशोदा कायस्थको यात्रा समाजसेवादेखि प्रदेशसभासम्म
टिप्पणीः जनप्रतिनिधिले नै गरे भ्रष्टाचारलाई संस्थागत
पत्रकारमाथि दुव्र्यवहार
धरानले किन मिचिरहेको छ ऐनकानून ?
बाढी, विपद् र बेवास्ताको चक्रव्यूह
आजको राशिफलः २०८२ साल असार २७ गते शुक्रबार
महानगरको असक्षमताः नगर प्रहरी नियुक्तिमा ९ महिनादेखि ढिलाइ
दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर
कुटपिटबाट महिलाको मृत्यु
धरानमा कानून पनि लजाओस्
आजको राशिफलः २०८२ साल असार २६ गते बिहीबार
हतियारसहित भारतीय नागरिक काँकडभिट्टामा पक्राउ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved