Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /समाज
समाज

ट्रकको ठक्करबाट एकको मृत्यु

र रासस  चैत २३, २०७५ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
ट्रकको ठक्करबाट एकको मृत्यु
 
चितवन । केन्द्रीय बस ट्रमिनलबाट आँपटारी तर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा आज बिहान एकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ बस्ने ३२ वर्षीय मेघलाल तामाङ्को मृत्यु भएको हो ।
 
प्रहरीका अनुसार ना ६ ख ६५६६ नं को ट्रकले भित्री बाटोबाट निस्किँदै गरेको ना ६३ प ८२६ नं को स्कुटरलाई मालपोत चोकमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते तामाङ्को उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरलाई ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा छभने चालक फरार रहेको प्रहरीले जनाएको छ ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

बराहक्षेत्र मेलाः धरानमा मंसिर ८ गते स्थानीय बिदा
मंसिर ४, २०८३
मन्त्रिपरिषद् बैठकः १० करोड ७० लाख डलर ऋण लिने निर्णय
मंसिर ४, २०८३
निर्माण व्यवसायीको निर्वाचनः मोरङमा प्रतिनिधि छनोटमा विवाद
मंसिर ४, २०८३
छापा संस्करण [ePaper]
  1. बराहक्षेत्र मेलाः धरानमा मंसिर ८ गते स्थानीय बिदा
    मंसिर ४, २०८३
  2. मन्त्रिपरिषद् बैठकः १० करोड ७० लाख डलर ऋण लिने निर्णय
    मंसिर ४, २०८३
  3. निर्माण व्यवसायीको निर्वाचनः मोरङमा प्रतिनिधि छनोटमा विवाद
    मंसिर ४, २०८३
  4. विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन
    मंसिर ४, २०८३
  5. धरान महिला गोल्डकपः नेपाल पुलिस फाइनलमा
    मंसिर ४, २०८३
  6. कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण
    मंसिर ४, २०८३
  7. वराह सहकारी पीडित बचतकर्ताहरुलाई न्याय देऊ
    मंसिर ४, २०८३
  8. आजको राशिफलः २०८३ साल मङ्सिर ४ गते शुक्रबार
    मंसिर ४, २०८३
  9. न्याय पाउने आशा: बराह सहकारीका पीडित
    मंसिर ३, २०८३
  10. खोटाङमा जिसस प्रमुखसहित १३ जनप्रतिनिधि पदमुक्त
    मंसिर ३, २०८३
  11. शारदा बालिका विद्यालयका पूर्वविद्यार्थीको पुनर्मिलन कार्यक्रम हुने
    मंसिर ३, २०८३
  12. धरान महिला गोल्डकपः एपीएफ फाइनलमा
    मंसिर ३, २०८३
  13. यस्तो छ आजको मौसम पूर्वानुमान
    मंसिर ३, २०८३
  14. विराटनगरको फोहोर पुरानै संस्थाको भरमा
    मंसिर ३, २०८३
  15. हात्ती आतङ्कको स्थायी समाधान खोज
    मंसिर ३, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड