इटहरी/ इटहरीमा ट्याक्टरले हानेर एक युवाको मृत्यु भएको छ इटहरीकै सुमन परियारको दुर्घट्नामा परी मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

दुर्घट्नामा परी बिमला चाम्लिङ र आकाश तामाङ घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । ।