धरान / यही आउदो पौष १४ गते शनिबार धरानमा आयोजना हुने नेपाल आइस मिस पूर्वान्चलको नवों संस्करणमा पूर्वका १४ जना प्रतियोगीहरु बीच अन्तिम प्रतिस्पर्धा हुदैछ । बौद्धिकताको आधारमा छनोट गरिने यस सौन्दर्य प्रतियोगिताको बिभिन्न सब टाइटलहरु भोटिङको आधारमा छानीने आयोजकले जनाएको छ ।
१४ प्रतिष्पर्धीलाई उछिनेर शिरमा ताज लगाउने भाग्यमानी को हुने हो त्यो भने पुस १४ गते थाहा हुने छ ।
को होला मिस पूर्वाञ्चल २०१८
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































