इस्लामी सङ्घ नेपालले विराटनगरमा ‘छोरीलाई दाइजो होइन शिक्षा देऊ’ भन्दै बुधबार निकालेको ¥यालीमा सहभागी भएका बालबालिकाहरू । दाइजोविरुद्धको अभियान अन्तर्गत उनीहरूले नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना समेत दिएका थिए ।

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved