धरान । बिसाल गौतमको स्वरमा मनछुने गीत ‘गुडी जाने रेल’ को म्युजीक भिडीयो सार्बजनिक भएको छ । शब्द तथा संगीत समेत गौतमकै रहेको गीतको भिडियोको निर्देशन भने प्रकाश धितालले गरेका हुन् । देशको सेवामा खटिएको प्रहरी जवानको कथामा बनाइएको म्युजीक भिडीयोमा जिबन भट्टाई र सम्पदा बानियाको अभिनय देख्न सकिन्छ । अप्सन मिडीयाले निर्माण गरेको भिडीयो लाई उत्सब दाहालले खिचेका हुन् भने सम्पादन निसान घिमिरेको समाबेस छ ।

https://www.youtube.com/watch?v=nCR7wfwnZKM&t=140s