सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

राजेश हमालको ट्याटु फ्यानले खोपेपछि...

ब्लाष्ट खबर फागुन ३०, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
राजेश हमालको ट्याटु फ्यानले खोपेपछि...

कुनै पनि कार्यक्रमहरुमा जाँदा हमालको लोकप्रियता त देखिँदै आएको हो । उनका फ्यानहरुमा उनीप्रति यति पागलपन पनि देखिएको छ की उनले बिवाह गर्दे एक महिला फ्यान प्रहरीकोमा पुगेकी थिईन् । यसैबीचमा राजेशले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरेका छन् जुन तस्बिरमा एक जना फ्यानले राजेशको ट्याटु आफनो छातीमा बनाएका छन् ।

छातीको दाहिने भागमा खोपिएको उक्त ट्याटुवाला तस्बिर सेयर गर्दे उनले कूल भन्ने क्याप्सन पनि दिएका छन् । यसैबाट पनि प्रस्ट हुन्छ की राजेशको फ्यानहरुमा उनीप्रति कति लगाव र पागलपन छ की कसो ???

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार