सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

सञ्जय दत्तकी हट छोरी त्रिशाला

ब्लाष्ट खबर फागुन २४, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
सञ्जय दत्तकी हट छोरी त्रिशाला
बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्तको भारतिय मिडियमहरुमा राम्रै चर्चा रहन्छ । सबैले नजर राख्ने बलिउड स्टार डटर्स मध्ये पर्छिन त्रिशाला । सिनेक्षेत्रमा प्रबेश नगरेपनि फ्यान फलोअर्स भने थुप्रै कमाएकी उनको फोटोहरु सामाजिक सञ्जालमा भाइरल बन्ने गर्छन् ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार