बाहिरबाट जति भकिझकाउ देखिन्छ भित्र पस्दा अर्कै आनन्द महसुस हुन्छ । आर्कशक कजेट भित्र मनै आनन्दित हुने ‘वाटर फ्लो,सेल्फि खेच्ने आर्कषक ठाउ,गजल गाउने स्टेज अनि भित्तामा कुदिएका सुन्दर चित्रहरुले जो कोहीलाई मनमोहीत पार्छ । यो सुन्दर ठाउ धरानको पुतलीलाईनमा सञ्चालनमा आएको छ ।‘फ्रेण्ड गार्डेन ’नाम दिइएको उक्त ठाउ प्रदेश नम्बर १ कै पहिलो गन्तब्यको रुपमा बिकास गर्न खोजिएको छ । ‘हामी प्रदेश नम्बर १ कै पहिलो हौ भन्ने दावी छ फ्रेण्ड गार्डेन का सञ्चालक सुमन श्रेष्ठले भने‘यो गार्डेनमा रेष्ट्रडेन्टका साथै मन बहलाउने गरि प्रकृतिका विभिन्न संम्रचनाहरु बनाएका छौ उनले भने ।ब्यस्त मानिसहरुको फ्रेस हुने गन्तब्यको रुपमा हामीले यसलाई विकास गर्न खोजेका छौ सञ्चालक श्रेष्ठले भने । फ्रेण्ड गार्डेनका आर्कषण १.आर्कषक सजावट २.लोभलाग्दो ‘वाटर फ्लो’ ३.सुन्दर चित्रहरु ४.सेल्फी प्वाइन्ट ५.आर्कषक स्टेज ६.स्वादिस्ट परिकार ७.प्रयाप्त पार्किङ ८.बर्थडे/एनिभर्सरी तथा अकिजनल सेलिब्रेसन विशेष प्याकेज ९.गजलधुन फे्रण्डस गार्डेन को उदेश्य मानिसको ब्यस्त समयको सदुपयोग गर्दै खाजा खान बसेकै ठाउमा बिबिध सुबिधाहरु दिने उदेश्यले सञ्चालनमा ल्याएको हो । यहाँ आफुले चाहेको परिकार,आफुले चाहेको गीत,प्राकृतीको आर्कषण,वालवच्चा तथा परिवारहरुकालागि रमाउने ठाउको रुपमा विकास गर्न प्रयास स्वरुप यो गार्डेन सञ्चालनमा आएको हो । उद्घाटन माघ ८ गते सोमबार साँझ । गजल गायक आनन्द कार्किबाट ADVT