धरान/धरानउप–महानगरपालीकाका मेयर तारा सुब्बाल मगर समुदायको महानपर्व सार ल्हेस,किरातीहरुको नयाँबर्ष येलेदोङ ५०७८तथाथारु समुदायको माघी पर्वको अवसरमाशुभकामना सन्देश जारी गरेका छन ।

‘बहुजाती,बहुधार्मिक तथाबहुसांस्कृतीकशहर धरानलगाएत देश तथाविदेशकाविभिन्न ठाउमा बसोबास गर्नुहुने मगर,किरातीतथाथारु समुदायतथा समस्त नेपालीहरुमा यस पर्वको अवसरमाहार्दिक शुभकामनाब्यक्तगर्दछु’मेयर सुब्बाद्धारा जारी शुभकामना सन्देशमाभनिएको छ ।

सुभकामना सन्देशमा विगतबाट कायमहुदै आएको सामाजिकएकता,आपसी सहयोग,धार्मिक सहिष्णुता अझबलियो हुदै धरानको विकास र संबृद्धीमा लाग्ने प्रेरणा मिल्ने विश्वासपनि मेयर सुब्बाले ब्यक्त गरेका छन् ।