अछाम/अछामको तुर्माखाँद गाउँपालिका ३ भैरवस्थानकी एक युवतीको छाउगोठमै मृत्यु भएको छ ।
[caption id="attachment_68215" align="aligncenter" width="680"]
तुर्माखाद गाउँपालिका ४ का वडा अध्यक्ष पदम बुढाका अनुसार आइतबार साँझ खाना खाएर सुतेकी बुढा सोमबार बिहान मृत फेला परेकी हुन्।ती युवतीको महिनावारी भएको चौथो दिन राती मृत्यु भएको बताईएको छ ।
अछाममा मात्रै सन् २००७ देखि अहिलेसम्म छाउगोठमा ११ जना महिला तथा किशोरीको मृत्यु भईसकेको छ ।
न्युज २४