धरान/ धौलागिरी सडक खण्डमा चेक जाच गर्ने क्रममा लागु अाैषध सहित एक युवक पक्राउ परेकाे छ ।
यस प्रभागबाट खटियको प्रहरी टोलिले का.जि.चन्द्रागिरी नगरपलिका वडा नं. १० धौलागिरी सडक खण्डमा चेक जाच गर्ने क्रममा निम्न निषेधित लागु औषधि सहित बर्ष १९ को जियालाल महतो NOOPHIN -३७ थान, Diaz lab- ३७ थान, Phenergan -३७ थान उनी पक्राउ परेका हुन् ।
युवकलार्इ आवश्यक कारबाहीको लागी म.न.प्र. वृत्त थानकोट पठाइएको ।