मलाई धेरै मनपर्ने अभिनेत्री भनेको बलिउडकी प्रियङ्का चोपडा हुन् । उनले बर्फीलगायत चलचित्रमा गरेको अभिनय निकै राम्रो छन् । उनीसँग कुनै दिन भेटेँ , डेट जान पाएँ भने आफूलाई भाग्यमानी ठान्छु ।
मलाई धेरै मनपर्ने अभिनेत्री भनेको बलिउडकी प्रियङ्का चोपडा हुन् । उनले बर्फीलगायत चलचित्रमा गरेको अभिनय निकै राम्रो छन् । उनीसँग कुनै दिन भेटेँ , डेट जान पाएँ भने आफूलाई भाग्यमानी ठान्छु । Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved