धरान/पत्रिका बेचेर परिवार पाल्दै आएका धरान ११का ज्ञान बहादुर माझिको घर निर्माणका लागि सोमबार पत्रकारहरुको टोलिले श्रमदान गरेको छ ।
[caption id="attachment_61210" align="alignnone" width="800"]
घर निर्माणकालागि प्रयाप्त रकम नभएकाले श्रमदान र संकलित सहयोग रकम मिलाएर माझी परिवारलाई घर बनाउन सहयोग गरिएको पत्रकार विकास चाम्लिङ राईले जानकारी दिए ।
माझीको घर निर्माणकालागि धरानका पत्रकारहरुको नेतृत्वमा सहयोग जुटाइदै आएको छ ।