धरान/सुनसरीको बराह नगपालिका ६ मा शनिबार दिउँसो १ बजे पैनीमा डुबेर एक बालकको मृत्यु भएको छ। बराह नगरपालिका ६ बस्ने होम बहादुर मगरको १७ महिनाको छोरा जेम्स मगर घर अगाडिको पानि पैनिमा डुबेका थिए।
उनलाई उपचारकालागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।