तस्बिर : प्रदीपराज वन्त[/caption]
राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा बडा दशैँको पहिलो दिन वैदिक विधिपूर्वक बिहान ९ : ४१ को शुभ साइतमा नव दुर्गाको प्रतीकका रुपमा कलश स्थापना का साथै गणेशका पूजा गरी राष्ट्रपति भण्डारीले यव रोपण गर्नुभयो । आज रोपिएको जमरा विजयादशीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट ग्रहण गरिन्छ ।                            
                    
        
                                        
        































