उनीमाथि यसअघि पनि आइएसआइएसबाट बारम्बार धम्की आउने गरेको थियो । मुस्लिम परिवारमा जन्मिएकी उनी पोर्न फिल्म खेल्न थालेपछि धम्की आउने गरेको थियो । तर, उनले यो धम्कीबाट कतिपनि विचलित नभएको बेलायती मिडिया द सनले जनाएको छ । मुस्लिमको हित विपरीत कार्य गरेको भन्दै उनीमाथि बारम्बार धम्की आउने गरेको छ ।
































