मिस नेपाल मलिनाकाे 'रानी' फिल्मकाे ट्रेलर सार्वजनिक
भदौ ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लिला’को ट्रेलर रिलिज भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै रोमान्स र सस्पेन्स कथाले भरिएको चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।
रमेश कोइरालाको निर्देशनमा तयार भएको यो चलचित्रमा संचिता लुइटेल, राज कटुवाल, मलिना जोशी, ध्रुव कोइराला, देविराम पराजुली, सीपी पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।
[embed]https://youtu.be/PfMA5kUwiGQ[/embed]
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































