‘स्कुल लाइफ’ मा कसैलाई प्रेम गर्थें । छुट्यो, बिहे गर्ने कुरोसमेत चले पनि भएन । त्यसपछि प्रेममा विश्वास छैन । बिहे गरेको भए यस्तो ‘करिअर’ बनाउन सक्दिनथें । अहिले त यही ठीक लाग्छ । बिहे गर्नुपर्छ भन्ने लागेको छ । छोरीले बिहे गरेको हेर्ने बुवाको तीव्र इच्छा छ । तर, देखेको होइन लेखेको चाहिँदोरहेछ ।