सोमबार राजधानीको सैनिक अफिसर्स क्लबमा सिने सर्कल नेपालले आयोजना गरेको सो अवार्ड समारोहमा ‘जात्रा’बाटै उत्कृष्ट निर्देशक र उत्कृष्ट पटकथाको अवार्ड प्रदीप भट्टराईले हात पारे ।
दुई दर्जन विधामा अङवार्ड प्रदान गरिएको हो । समारोहमा वर्षको लोकप्रिय ‘छक्कापन्जा’बाट दीपकराज गिरी र लोकप्रिय अभिनेत्री यसै चलचित्रबाट प्रियंका कार्की घोषित भए । वर्षको उत्कृष्ट अभिनेता अभिनेत्री जोडीको अवार्ड भने पुरानो डुंगाबाट मेनुका प्रधान र माओत्से गुरुङले जिते ।
– सने सर्कलका अध्यक्ष दिनेश डीसीले चलचित्रको पर्दा अगाडि र पछाडि रहेर काम गर्नेहरूको सम्मानका लागि गतवर्षबाट यो अवार्ड प्रदान गरिँदै आएको बताए । वर्षको उत्कृष्ट अभिनेता माअाेत्से गुरूङ र अभिनेत्री मेनुका प्रधान
धरान/विपीन कार्की र वर्षा राउत उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएको ‘एलजी सिने अवार्ड–२०७४’मा ‘जात्रा’ले उत्कृष्ट चलचित्र अवार्ड हात पारेको छ । बिपिन र बर्षाले पनि यहि चलचित्रबाट अवार्ड थापे ।
सोमबार राजधानीको सैनिक अफिसर्स क्लबमा सिने सर्कल नेपालले आयोजना गरेको सो अवार्ड समारोहमा ‘जात्रा’बाटै उत्कृष्ट निर्देशक र उत्कृष्ट पटकथाको अवार्ड प्रदीप भट्टराईले हात पारे ।
दुई दर्जन विधामा अङवार्ड प्रदान गरिएको हो । समारोहमा वर्षको लोकप्रिय ‘छक्कापन्जा’बाट दीपकराज गिरी र लोकप्रिय अभिनेत्री यसै चलचित्रबाट प्रियंका कार्की घोषित भए । वर्षको उत्कृष्ट अभिनेता अभिनेत्री जोडीको अवार्ड भने पुरानो डुंगाबाट मेनुका प्रधान र माओत्से गुरुङले जिते ।
– सने सर्कलका अध्यक्ष दिनेश डीसीले चलचित्रको पर्दा अगाडि र पछाडि रहेर काम गर्नेहरूको सम्मानका लागि गतवर्षबाट यो अवार्ड प्रदान गरिँदै आएको बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सोमबार राजधानीको सैनिक अफिसर्स क्लबमा सिने सर्कल नेपालले आयोजना गरेको सो अवार्ड समारोहमा ‘जात्रा’बाटै उत्कृष्ट निर्देशक र उत्कृष्ट पटकथाको अवार्ड प्रदीप भट्टराईले हात पारे ।
दुई दर्जन विधामा अङवार्ड प्रदान गरिएको हो । समारोहमा वर्षको लोकप्रिय ‘छक्कापन्जा’बाट दीपकराज गिरी र लोकप्रिय अभिनेत्री यसै चलचित्रबाट प्रियंका कार्की घोषित भए । वर्षको उत्कृष्ट अभिनेता अभिनेत्री जोडीको अवार्ड भने पुरानो डुंगाबाट मेनुका प्रधान र माओत्से गुरुङले जिते ।
– सने सर्कलका अध्यक्ष दिनेश डीसीले चलचित्रको पर्दा अगाडि र पछाडि रहेर काम गर्नेहरूको सम्मानका लागि गतवर्षबाट यो अवार्ड प्रदान गरिँदै आएको बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।