बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १ सय २० जना स्टाफ नर्स माग गरेको छ ।

प्रतिष्ठानले करार सेवाका लागि आवेदन मागेको हो । असार २६ गते जारी गरेको सूचनामा दरखास्त एक महिनाभित्र दिन भनिएको छ ।