काठमाडौं/ चलचित्र ‘लाउरे’ को छायांकनमा व्यस्त नायिका सृष्टि श्रेष्ठ अपरेशन गरिएको छ । दाहिने हातको नाडीमा चोट लागेपछि उनको अपरेशन गरिएको हो । शनिवार दिउँसो अपरेशन पु¥याइएकी सृष्टिको नाडीको अपरेशन गरिएको हो । अपरेशनपछि भने उनलाई आज नै डिस्चार्ज गरिने जनाइएको छ । उता ‘लाउरे’ युनिटले भने केही दिनका लागि चलचित्रको शूटिङ रोक्न आग्रह गरेको छ । साथै, उनले फेसबुकमार्फत आफ्ना फ्यानलाई धन्यवाद दिँदै दराजले लागेर आफू सामान्य घाइते भएको र छिटोभन्दा छिटो चलचित्र लाउरेको शूटिङमा फर्किने कुरा समेत फेसबुकमा लेखेकी छिन् । मिस नेपाल सृष्टि श्रेष्ठ अपरेशनपछि घर फर्किन
काठमाडौं/ चलचित्र ‘लाउरे’ को छायांकनमा व्यस्त नायिका सृष्टि श्रेष्ठ अपरेशन गरिएको छ । दाहिने हातको नाडीमा चोट लागेपछि उनको अपरेशन गरिएको हो । शनिवार दिउँसो अपरेशन पु¥याइएकी सृष्टिको नाडीको अपरेशन गरिएको हो । अपरेशनपछि भने उनलाई आज नै डिस्चार्ज गरिने जनाइएको छ । उता ‘लाउरे’ युनिटले भने केही दिनका लागि चलचित्रको शूटिङ रोक्न आग्रह गरेको छ । साथै, उनले फेसबुकमार्फत आफ्ना फ्यानलाई धन्यवाद दिँदै दराजले लागेर आफू सामान्य घाइते भएको र छिटोभन्दा छिटो चलचित्र लाउरेको शूटिङमा फर्किने कुरा समेत फेसबुकमा लेखेकी छिन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































